प्रमुख
पुर्वी नेपालका विभिन्न स्थानमा फेरि पनि गरिने भो प्राथमिक उपचार तालिम
- 7 बर्ष, 2 महिना अगाडि
- २२ पुष २०७५, आईतवार
आर पी सहयात्री, युएई । एक बर्षयता दुई चरणमा १७ जिल्लाका करिब ३ हजार नेपालीलाई नि:शुल्क प्राथमिक उपचार तालिम दिइसकेको डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी युएई र डिस्कभरी रोयल प्रा. लि. ले आगामी फागुन ८ गतेदेखि १८ गते सम्म नेपालका पुर्वी पहाडी जिल्लाका विभिन्न स्थानमा नि: शुल्क प्राथमिक उपचार तालिम आयोजना गर्ने... पुरा पढ्नुहोस
पिच हुने भो भेडेटारदेखि रबि हुँदै इलामको रांके जोड्ने सडक, प्रधानमन्त्रीले गरे शिलान्यास
- 7 बर्ष, 2 महिना अगाडि
- २१ पुष २०७५, शनिबार
धनकुटाको भेडेटारबाट ६ नम्बर बुधबारे पाँचथरको रबि हुँदै इलामको रांके जोड्ने भेडेटार रबि रांके सडक कालोपत्रे हुने भएको निश्चित भएको छ । धनकुटाको पर्यटकीय केन्द्र कोशी राजमार्गको भेडेटारबाट पाँचथर रबि हुदै इलामको रांंके भञ्ज्याङ् जोड्ने सडक प्रधानमन्त्रीबाटै शिलान्यास भएपछि कालोपत्रे हुने पक्का भएको हो । यो सडकले तीन जिल्लाका आधा दर्जनभन्दा... पुरा पढ्नुहोस
सुधार गृहबाट जबर्जस्ती निकालिएका युवाको दुर्घटनामा मृत्यु, घटना रहस्यमय भएको आफन्तको आरोप
- 7 बर्ष, 2 महिना अगाडि
- १९ पुष २०७५, बिहीबार
मोरङको कानेपोखरी ३ का ४० वर्षीय सूर्यबहादुर भट्टराईको बुधबार दुर्घटनामा परी मृत्यु भएको छ । भट्टराईलाई उनकी आमा र जेठा दाजुले जाँड रक्सीको लतबाट छुटाउन उर्लाबारी–४ स्थित जीवन बचाउ उपचार सेवा गृहमा भर्ना गरेका थिए । तर उर्लाबारी २ का वडाध्यक्ष र इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी प्रमुखको दवावमा सुधार... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाबाट दुइ सयभन्दा बढीले लिए २५ हजारको उपचार सहयोग
- 7 बर्ष, 2 महिना अगाडि
- १९ पुष २०७५, बिहीबार
नगरपालिकाले ५ प्रकारका रोगी, विरामीहरुलाई उपचारका लागि प्रतिब्यक्ति २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्न थालेयता हालसम्म २ सयभन्दा बढीले उपचार सहयोग पाएका छन् । गत बर्ष कार्यपालिकाको बैठकबाट क्यान्सर, मुटुरोगी, मृगौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट, स्पाइनलकड इन्जुरी लगायतका रोग लागेका विरामीहरुलाई सहयोग गर्ने निर्णय गरेको थियो । उपचार नपाई कोही पनि... पुरा पढ्नुहोस
केराबारी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न : खोला, कुलोदेखि बिकास निर्माणसम्मका गुनासा
- 7 बर्ष, 2 महिना अगाडि
- १७ पुष २०७५, मंगलवार
मोरङको सबैभन्दा ठुलो स्थानीय तह केराबारी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सोमबार केराबारी ८ स्थित हजारबिघा सामुदायिक वनको हलमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा केराबारी ६, ७, ८,९, १० र ३ वडाबाट आएका जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि तथा अन्य आमन्त्रितहरुको सहभागिता थियो । मकालु टेलिभिजनले ठेक्का लिएको... पुरा पढ्नुहोस
धिताे राखेकाे जग्गा जग्गाधनीलाई थाहै नदिई अर्कैकाे नाममा: स्थानीयहरु आक्राेसित
- 7 बर्ष, 2 महिना अगाडि
- १४ पुष २०७५, शनिबार
केशु विरही, सुन्दरहरैचा, मोरङ /तपाईं अाफ्ना माता पिताका नाममा रहेकाे जग्गा जमिन सुरक्षित छ, जुन उनीहरुकाे देहान्त पछि अाफ्नाे हुनेछ भन्ने साेचमा हुनुहुन्छ भने त्याे गलत ठहरिन पनि सक्छ । झन तपाईं अाफूसँग भएका जग्गा जमिन यदि कसैलाई धिताेमा राख्दै हुनुहुन्छ भने बेलैमा साेच्नु हाेला जुन जग्गा जमिन तपाईले थाहै... पुरा पढ्नुहोस
राजमार्गमा भेटिएको ५४ हजार ५ सय रुपैयाँ प्रहरीलाई हस्तान्तरण
- 7 बर्ष, 2 महिना अगाडि
- १३ पुष २०७५, शुक्रबार
मोरङको बेलवारीस्थित वेतना सिमसार नजिकै पुर्व पश्चिम राजमार्गमा शुक्रवार दिउसो हजार र पाँचसयका नोट हावामा उढिरको अवस्थामा देखिन्थे । त्यहि अवस्थामा सुन्दर हरैचाका राजन निरौला र उत्सव दाहाल त्यँहा पुगेका थिए । तिव्र गतिमा पश्चिम तर्फ गइरहेको मोटरसाईकल चालकको गोजीबाट पैसाका नोटहरु उडिरहेका थिए राजनले बताए । त्यसको केहि समयमै... पुरा पढ्नुहोस
कृषि मार्फत पहिचान बनाउंदै बेलबारीका वडाहरु, गरिवसंग नगरपालिका कार्यक्रमको कार्यबिधि बन्दै
- 7 बर्ष, 2 महिना अगाडि
- १३ पुष २०७५, शुक्रबार
उत्तम पोख्रेल/ बेलबारी नगरपालिकाका केहि वडाहरुमा उत्पादनमुुुुखी कृृषि मौलाउन थालेको छ । वडा नम्बर ८ का अधिकाश घरमा टनेलामा खेति हुन थालेका छन् । उक्त वडा रायोको सागवाट परिचित रहेको छ । धरान ईटहरी विराटनगर तथा स्थानिय बजारमा अहिलेसम्म पनि बेलबारी ८ नम्बरको साग पाईने स्थानिय कमल गौतमले बताए । लाखौं ... पुरा पढ्नुहोस
अनलाईन प्रबिधिवाट काम हुन थाल्यो मालपोत कार्यालय बेलबारीमा पनि
- 7 बर्ष, 2 महिना अगाडि
- ११ पुष २०७५, बुधबार
मोरङको बेलबारीमा रहेको मालपोत कार्यालयले बुधबारदेखि अनलाईन प्रबिधिवाट सेवा दिन सुरु गरेको छ । बि. सं २०५४ सालमा स्थापना भएको मालपोत कार्यालयले १ सय ४७ औ शाखाका रुपमा अनलाइन सेवा दिन थालेको हो । एक कार्यक्रमको आयोजना गरी बुधबार अनलाईन प्रविधिको उद्घाटन समेत गरीएको छ । उद्घाटन गर्दै भुमि ब्यबस्थापन... पुरा पढ्नुहोस
आफैंले बोकेको बन्दुक पड्केर प्रहरी जवान गम्भीर घाइते, उपचारसंगै अनुसन्धान पनि चल्दै
- 7 बर्ष, 2 महिना अगाडि
- १० पुष २०७५, मंगलवार
मोरङको उर्लाबारीमा आफैले बोकेको बन्दुक पड्किँदा प्रहरी जवान गम्भीर घाइते भएका छन् । सोमबार विहान साढे ५ बजे गस्तीमा रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीको बा १ झ ६४५० नम्बर को भ्यानमा रहेका प्रहरी जवान सञ्जीव खडकाले बोकेको राइफल पड्किदा उनी गम्भीर घाइते भएका हुन् । गस्तीका क्रममा उर्लाबारी नगरपालिका वडा... पुरा पढ्नुहोस











