प्रमुख
जनप्रतिनिधि र कर्मचारीका छोराछोरीले सरकारी स्कुलमै पढ्नुपर्ने नियम ल्यायो चौबिसे गापाले
- 6 बर्ष, 11 महिना अगाडि
- ४ बैशाख २०७६, बुधबार
धनकुटाको चौविसे गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि गाउँपालिकाबाट तलव भत्ता बुझ्ने शिक्षक कर्मचारीहरुले अनिवार्य स्थानीय सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । गाउँपालिकाबाट सेवा सुविधा (तलव /भत्ता) लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरी, नातिनातिनी एका घरका परिवारले अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने गाउँपालिकाले निर्णय गरेको हो । गाउँपालिकाले मातहतका वडा... पुरा पढ्नुहोस
बिराटनगरमा संचालन हुँदै आएको त्रिविको परीक्षा काठमाडौंं सारियो, विद्यार्थीलाइ सास्ती
- 6 बर्ष, 11 महिना अगाडि
- ४ बैशाख २०७६, बुधबार
विगतमा डिग्री क्याम्पस विराटनगरमा संचालन हुँदै आएकाे प्राईभेट अन्तरगतकाे राजनीति शास्त्र र महेन्द्र माेरङ क्याम्पस विराटनगरमा संचालन हुँदै आएकाे एम पि ए काे परीक्षाकाे केन्द्र काठमाण्डाैमा सारिएपछि परीक्षार्थीहरु मर्कामा परेका छन् । देश संघियतामा गइसकेकाे अबस्थामा परीक्षा अझै बिकेन्दित हुनुपर्नेमा केन्द्रीकृत गरिएपछि विद्यार्थीहरु रुष्ट बनेका छन् । त्रिवि अन्तरगतकाे प्राज्ञिक... पुरा पढ्नुहोस
बेतना सिमसारमा ९ हजारभन्दा बढी पर्यटक आए नयाँ बर्षको पहिलो दिन
- 6 बर्ष, 11 महिना अगाडि
- २ बैशाख २०७६, सोमबार
नयाँ बर्षको पहिलो दिन आईतबार मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रमा ९ हजार बढी आन्तरिक र बाह्य पर्यटक भित्रिएका छन् । आईतबार बेलुका ५.३० बजेसम्ममा बेतना सिमसारमा ७ हजार ३ सय टिकट बिक्रि भएको छ भने उपभोत्ता कार्ड मार्फत २ हजार बढी आन्तरिक पर्यटक बेतना सिमसार क्षेत्रमा नयाँ बर्ष मनाउन... पुरा पढ्नुहोस
रकम अभाबका कारण निर्माण कार्य नै राेकिने भो बागझाेडा पाेखरीकाे
- 6 बर्ष, 11 महिना अगाडि
- १ बैशाख २०७६, आईतवार
केशु विरही, विराटचाेक, माेरङ । आवस्यक रकमकाे अभावमा माेरङकाे सुन्दरहरैंचामा रहेकाे ऐतिहासिक बागझाेडा पाेखरीकाे निर्माण कार्य राेकिने सम्भावना वढेर गएकाे छ । पूर्व पश्चिम लाेकमार्गदेखि करिव दुई किलाेमिटरकाे दुरीमा रहेकाे याे पाेखरी निर्माणकाे काम विगत दुई महिनादेखि चलिरहे पनि रकमकाे अभावमा काम नै राेक्नु पर्ने अवस्थामा पुगेपछि स्थानीयहरु दुखित... पुरा पढ्नुहोस
खदामाथि प्रतिबन्ध लगाई धिमाल गलबन्दी प्रयोग गर्ने बेलबारी नगरपालिकाको तयारी
- 6 बर्ष, 11 महिना अगाडि
- १ बैशाख २०७६, आईतवार
उत्तम पोख्रेल/ बेलबारी नगरपालिकाले खदा प्रयोगमाा प्रतिबन्ध लगाएर अन्य विकल्प खोज्ने भएको छ । नगरकै पहिलो जातिको रुपमा घोषणा गरीएको धिमाल जातिले लगाउने गलफनलाई नै खदाको रुपमा प्रयोग गर्ने बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । उनले वाह्य बस्तु भन्दा आफ्नै मौलिक र सस्कृतिसंग जोडिएका बस्तु प्रयोग गर्ने बताए ।... पुरा पढ्नुहोस
बिराटचोकमा पुर्वराजाको कार दुर्घटना, कारको ठक्करबाट एकजनाको मृत्यु
- 6 बर्ष, 11 महिना अगाडि
- २८ चैत्र २०७५, बिहीबार
पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि खटिएका सादा पोशाकका सशस्त्र प्रहरीले प्रयोग गर्ने बा ३ च ७९६२ नम्बरको कारले मोरङको सुन्दरहरैंचा–९ बुधबारेमा दुई जना सवार एउटा मोटरसाइकललाई ठक्कर दिंँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा को १५ प ९९७८ नम्बरको मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–९ का २२ वर्षीय हेम... पुरा पढ्नुहोस
लेटाङमा ७० वर्षिया वृद्धामाथि निर्घात कुटपिट, दुइजना पक्राउ
- 6 बर्ष, 11 महिना अगाडि
- २७ चैत्र २०७५, बुधबार
मोरङको लेटाङ नगरपालिका वडा नं. ३ निवासी ७० वर्षिय दलित वृद्धा विभा रसाईलीलाई आफ्नै छिमेकीहरुले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । चैत्र २० गते बुधबार अपरान्ह ५ बजे तिर महिलामाथि कुटपिट गरिएको भए पनि कुटपिट गर्नेले माफी माग्न र उपचार खर्च ब्यहोर्न नमानेन्नाले एक हप्तापछि घटना बाहिर आएको हो... पुरा पढ्नुहोस
जेलमै सडिनेभो छोरीलाई करणी गर्ने मोरङको एउटा पापी, ४१ बर्ष कैदको फैसला
- 6 बर्ष, 11 महिना अगाडि
- २६ चैत्र २०७५, मंगलवार
आफ्नै दुई छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा मोरङ कानेपोखरीका एक ब्यक्तिलाई अदालतले जन्मकैद सजाय तोकेको छ । मोरङको कानेपोखरी–५ का नाम बदलिएका ३९ वर्षीय जिते माझीलाई अदालतले जन्मकैद सजाय तोकेको हो । आफ्नै १२ र १४ वर्षका दुुई छोरीहरूलाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा माझीलाई गत असोजमा इलाका प्रहरी कार्यालय पथरीले... पुरा पढ्नुहोस
धरानबाट मुलघाट हुँदै फलामेटारसम्म चल्न थाल्यो बस, चौबिसेका स्थानीयबासी दङ्ग
- 6 बर्ष, 11 महिना अगाडि
- २४ चैत्र २०७५, आईतवार
धनकुटा/ सुनसरीको धरानबाट धनकुटाको मुलघाट हुँदै चौबिसे गाउँपालिकाको फलामेटारसम्म बस चल्न थालेेको छ । फलामेटारमा धरानदेखि फलामेटारसम्म नियमित बस सेवा सुरु भएको हो । गाउँमा सार्वजनिक बस चल्न थालेपछि स्थानीयले बाजागाजा र भोज भतेरसहित खुसियाली मनाएका छन् । तमोर करिडोरको मुलघाट-फलामेटार खण्डमा बस सञ्चालनको पूर्व सांसद भण्डारीले यसैहप्ता उद्घाटन गरेका... पुरा पढ्नुहोस
बारा र पर्सामा हावाहुरीपछि यस्तो छ हालको अवस्था (भिडियो सहित)
- 6 बर्ष, 11 महिना अगाडि
- २३ चैत्र २०७५, शनिबार
गोपाल काफ्ले / चैत्र १७ गते आएको बिनासकारी हावाहुरीले प्रभावित बनेको प्रदेश २ को बारा जिल्लाको परवानिपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर टोलमा ५ सय ५० घरधुरी रहेकोमा ५०० बढी घरहरु पुर्ण रुपमा क्षतीग्रस्त बनेका छन् । साँझको समयमा भएको उक्त अकल्पनीय घटनामा ३ हजार जनसंख्या घरबार बिहिन भएसँगै दैनिकी कष्टकर बनिरहेको... पुरा पढ्नुहोस











