प्रमुख

पुर्वमा पनि लोकप्रिय बन्दै प्रि-फ्याब प्रबिधि, प्रि-फ्याबबाटै खोटाङमा बन्यो गाउँपालिका भवन

 खोटाङको बराहपोखरी गाउँपालिकाले इको प्यानल प्रयोग गरेर १६ कोठा सहितको नयाँ भवन निर्माण गरेको छ । खोटाङका छ वटा गाविस मिलेर बनेको बराहपोखरी गाउँपालिकाले नयाँ केन्द्र तोकिएको ठाउँमा गाउँपालिका भवन बनाउन सो भुकम्प प्रतिरोधात्मक प्रविधि अपनाइएको हो । हालको बराहपोखरी गाउँपालिका क्षेत्रमा यसअघि खोटाङका सुन्तले, साउने, फाक्टाङ, पौवासेरा, मौवाबोटे र... पुरा पढ्नुहोस

गोठगाउंँलाई नै प्रदेश १ को राजधानी बनाउन सुन्दरहरैचा नगरपालिकाको माग 

प्रदेश १ को राजधानी कहाँ बन्ने र नाम के हुने भन्नेे अन्योल  भइरहेको बेला सुन्दरहरैचा नगरपालिकाले प्रदेश नं १ को राजधानी गोठगाउमा बनाउन माग गरेको छ । नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालद्वारा दोस्रोपटक मंगलबार निकालिएको प्रेस विज्ञप्तिमा प्रदेश नं १ को राजधानी गोठगाउमा अवस्थित पुर्वाञ्चल विश्वविधालयको प्रयोग बिहिन खाली जग्गामा बनाउन... पुरा पढ्नुहोस

मृतक रिनाका छोराको वयान : ममी र मलार्ई कमल नेपाल भन्ने ब्यक्तिले पैसा पनि दिन्थे (भिडियो सहित)

मोरङको पथरी बजारमा बैशाख ७ गते शनिबार विहानै महिलाको विभत्स शव भेटियो । पथरीशनिश्चरे–१ को बजार क्षेत्रमा नग्न अवस्थामा शव देखिपछि मर्निङवाकमा निस्केका स्थानीयले प्रहरीलाई खबर गरे। नग्न अवस्थामा भेेेेटिएको शव घोप्टो परेको थियो । शवको नजिककै रगत पनि बगिरहेको थियो । सुरुमा कसको शव होला भन्ने स्थानीयले अड्कल काट्न... पुरा पढ्नुहोस

एकैचोटी ७७ जिल्लामै टुंगियो नेकपाको पार्टी एकता, कुन जिल्लामा क-कसले लिए नेतृत्व ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले जिल्ला नेतृत्व टुंग्याएपछि सोमबार सबैको नाम सार्बजनिक गरिएको हो । ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व तय गरिएको छ । टुंगिएको... पुरा पढ्नुहोस

जिल्लाकै असुरक्षित क्षेत्र बन्दै पथरी, तीन महिनामा ६ जनाको हत्या

मोरङको पथरीशनिश्चरे नगरपालिका पछिल्लो समय जिल्लाकै असुरक्षित क्षेत्र बन्न थालेको छ । तीन महिनाभित्र छैटौं हत्याको रूपमा शनिबार  रिना बस्नेतको शब नग्न अबस्थामा भेटिएपछि पथरी असुरक्षित देखिएको हो । पथरीमा बजारमा बिगत ९/१० बर्ष देखि डेरा बसेर कस्मेटिक पसल चलाउदै आएकी बस्नेतको शनिवार बिहान नग्न शरिर मृत्यू अवस्थामा मर्निङ वाक... पुरा पढ्नुहोस

अख्तियारलाई प्रेम सन्जेलको प्रश्न : वालुवाटार बेच्नेहरु भ्रष्टाचारी कि म ? (भिडियो सहित)

तोकिएको कार्यालयमा हाजिर नभएको अवस्थामा पनि खाना, खाजा र प्रोत्साहन भत्ता लिएको आरोपमा उजुरी परेपछि अख्तियारले बोलाएका नेपाल सरकारका उपसचिवका तथा श्रम कार्यालय बिराटनगरका प्रमुख प्रेम संजेलले अख्तियारमा गएर ३ घण्टा लामो स्पष्टीकरण दिएका छन् । कर्मचारी र सरकारी कामकाजको बिषयमा खरो अभिव्यक्ति दिने गरेका संजेलले आइतबार टंगालस्थित अख्तियार दुरूपयोग अनुसन्धान... पुरा पढ्नुहोस

सुकुना माविको लापरबाहीका कारण फ्रिज हुनै लाग्यो सरकारले दिएको डेढ करोड अनुदान

सुन्दरहरैंचा नगरपालिकामा अबस्थित सुकुना माविलाई नमूना बिद्यालयको रूपमा छनौट गरी नेपाल सरकारले दिएको डेढ करोड रुपैयाँ फ्रिज हुने अबस्थामा पुगेको छ । विद्यालयको लापरबाही र मापदण्ड पालनामा भएको हेलचेक्र्याइंका कारण चालू आर्थिक बर्षमा दिएको डेढ करोड रुपैयाँ फ्रिज हुने अबस्थामा पुगेको हो । सुन्दरहरैंचा नगरपालिकाका अनुसार साबिक शिक्षा बिभाग तथा... पुरा पढ्नुहोस

आइपीएलमा चम्किन थाले सन्दीप लामिछाने, बने ‘स्टाइलिस प्लेयर अफ द म्याच’

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेको चमत्कारिक खेलका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १२ औं संस्करणमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले पराजित गरेको छ । खेलमा दिल्लीका लागि सन्दीप लामिछाने सबैभन्दा सफल बलर बनेका छन् । शनिबार भएको खेलमा उनले ४० रन खर्चेर ३ विकेट लिए... पुरा पढ्नुहोस

मोरङमा अनुमति बिना चलाइएका स्कुलहरुको बिगबिगी, त्यस्ता स्कुलहरुमा नपढाउन आग्रह

भविष्यका कर्णधार वालवालिकालाई शिक्षाको उज्यालो देखाउन र शिक्षित समाज बनाउन खोलिएका मोरङका सैयौं बोर्डिङ स्कुलहरुले बिना अनुमति कक्षा संचालन गर्दै आएको पाइएको छ । मोरङका धेरै  विद्यालय अनुमति बिना संचालन भएका छन् । कतिपय  स्कुलहरुले तल्ला कक्षाहरु संचालनको अनुमति लिएर माथिल्ला कक्षाहरु संचालन गरेर कानुनी राज्यको खिल्ली उडाउँदै एबम् विद्यार्थी... पुरा पढ्नुहोस

देशभर दुई सयभन्दा बढी प्राथमिक अस्पताल थपिदै, पूर्वमा कहाँ कहाँ बन्ने भए अस्पताल ?

सरकारले ५ वर्षभित्र प्रत्येक स्थानीय तहमा कम्तीमा १५ शय्याको प्राथमिक अस्पताल बनाउने नीतिअनुसार चालू आर्थिक वर्षमा मुलुकभर २ सय १३ स्थानीय तहमा  प्राथमिक अस्पताल बन्ने भएका छन्  । स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय नीतिगत निर्णय गरी स्तरोन्नति हुने स्वास्थ्यसंस्थाको नामसहित प्रक्रिया अघि बढाएको हो । जस अनुसार प्रदेश १ मा पनि चार... पुरा पढ्नुहोस