पूर्वी नेपाल
मासिक ३ लाख कमाइ छाडेर स्वदेश फर्केका युवाले बिराटचोकमा खोले गतिलो कफी सप
- 7 बर्ष, 25 दिन अगाडि
- १३ फाल्गुन २०७५, सोमबार
बिष्णु कार्की, बिराटचोक / बिदेशको राम्रो कमाइलाई त्यागेर सुन्दरहरैचाका एक युवाले स्वदेशमै कफी क्लब ल एण्ड रेस्ट्रो खोलेका छन् । कोरियाको रोजगारबाट मासिक ३ लाखको कमाइ छाडेर आएका युवा सचिन रैका मगरले बिराटचोकमा सियु क्याफे एण्ड रेस्ट्रो शुरु गरेका हुुन् । करिब ३५ लाखको लागतमा सुरु गरेको रेस्ट्रोको फाल्गुन २० गते सिवरात्रीको... पुरा पढ्नुहोस
धनकुटामा प्रदेश स्तरीय महिला फुटवल शुरु, १४ जिल्लाका खेलाडीहरुको जमघट
- 7 बर्ष, 26 दिन अगाडि
- १२ फाल्गुन २०७५, आईतवार
धनकुटामा १ नम्वर प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिता शुरु भएको छ । एक नम्वर प्रदेशका १४ जिल्लाको सहभागिता रहने प्रतियोगिता आइतबारदेखि शुरु भएको हो । प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले आइतबार प्रतियोगिताको उद्घाटन गरेका छन् । पूर्वाञ्चल क्षेत्रीय खलकुद विकास समितिका अध्यक्ष रिवन नगरकोटीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा १... पुरा पढ्नुहोस
२४ बर्ष पुरानो पुर्वको एउटा स्कुल, जसको एउटा छाप्रो पनि छैन
- 7 बर्ष, 26 दिन अगाडि
- १२ फाल्गुन २०७५, आईतवार
धनबहादुर पुरी इटहरी मुख्य चोकको २ सय मिटर पूर्व टेङ्ग्रा खोला छ । बाटोमै विद्यार्थीहरूको हुल चिच्याइचिच्च्याई पढिरहेका हुन्छन् । करिब तीन दर्जनभन्दा बढी विद्यार्थी हुल बा“धेर गुन्द्री ओछ्याएर खोलाको डिलमा पढिरहेका हुन्छन् । सँगै एक जना पाका खिरिलो व्यक्ति मुढामा बसेर ती बालबालिका पढाइरहेका हुन्छन् । बाटो हिँड्ने जोकोहीले... पुरा पढ्नुहोस
रहेनन् वरिष्ठ साहित्यकार तथा भाषाविद बालकृष्ण पोखरेल, उपचारको क्रममा मृत्यु
- 7 बर्ष, 26 दिन अगाडि
- १२ फाल्गुन २०७५, आईतवार
वरिष्ठ साहित्यकार, भाषाविद एवम् प्राध्यापक बालकृष्ण पोखरेलको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको छ । ८६ बर्षीय पोखरेलको आइतबार बिहान साढे १ वजे नोवेल अस्पतालमा निधन भएको हो । लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गरिरहनु भएका प्राध्यापक पोखरेललाई भारतको सिक्किममा एक महिनाअघि मस्तिष्कघात भएको थियो । सिक्किम स्थित... पुरा पढ्नुहोस
पत्रकार महासंघको साधारणसभामा धनकुटा सहित पुर्वका चार शाखाहरु सम्मानित
- 7 बर्ष, 27 दिन अगाडि
- ११ फाल्गुन २०७५, शनिबार
पत्रकार महासंघ केन्द्रिय समितिले मुलुकभरीका शाखाहरु मध्ये उत्कृष्ठ र महत्वपूर्ण भूमिका निर्वाह गर्ने शाखा मध्ये धनकुटा सहित १ नम्वर प्रदेशका चार वटा शाखालाई सम्मान गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारहरुको हितमा क्रियाशिल रहेको भन्र्दै नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश कार्य समिति र १ नम्वर... पुरा पढ्नुहोस
६ देशका मूर्तिकारहरुको सिर्जनाले आकर्षक बन्दैछ भाउन्नेस्थित सिर्जना पार्क
- 7 बर्ष, 27 दिन अगाडि
- ११ फाल्गुन २०७५, शनिबार
विवेक मिश्र, भाउन्ने / मोरङ बेलबारी १० भाउन्नेमा अबस्थित सिर्जना सामुदायिक वन क्षेत्रको ३३ बिघामा बन्न लागेको पार्कलाई आकर्षक, कलात्मक र अन्तर्राष्ट्रिय स्तरको बनाउन ६ देशका मुर्तिकारहरु जुटेका छन् ।करिव ५० वटा मूर्तिहरु निर्माण गरिने अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आगामी फागुन २१ सम्म चल्ने छ । धनु आर्ट स्टुडियोले संयोजन गरेको... पुरा पढ्नुहोस
हत्या गरी फरार रहेको अभियुक्त १० वर्षपछि पक्राउ, कारको लोभले हत्या गरेको खुलासा
- 7 बर्ष, 1 महिना अगाडि
- १० फाल्गुन २०७५, शुक्रबार
बेलबारी, माेरङ/ १० वर्ष अघि हत्या गरी फरार रहेका एकजना अभियुक्तलाई ईलाका प्रहरी कार्यलय बेलबारीले पक्राउ गरी सार्वजनिक गरेकाे छ । अर्जुनधारा नगरपालिका वडा नं - २, झापा घर भएका ४३ बर्षिय शरण भट्टराईलाई प्रहरीले १० बर्षपछि पक्राउ गरेको हो । भट्टराई विर्तामाेड नगरपालिका वडा नं ४ का २७ वर्षीय... पुरा पढ्नुहोस
टाउको दुखाइ बन्दैछन् भुस्याहा कुकुरहरु, ब्यबस्थापनमा स्थानीय तहहरुको बेवास्ता
- 7 बर्ष, 1 महिना अगाडि
- ९ फाल्गुन २०७५, बिहीबार
केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती शान्तिचाेकका राम राई वुुुुधवार साँझ घरकाे मथिल्लाे तलामा रहेकाे किचनकाेठामा खाना खाइरहेका थिए । घरदेखि पश्चिमतर्फ रहेकाे खाेरमा सुँगुर जाेडले कराए पछि उनी के भएछ भनेर हत्तार हत्तार गरेर तलामुनि झरे । सुँगुरकाे खाेरदेेेेखि केेेेही पर एक हुल भुस्याहा कुकुरकाे जथ्था... पुरा पढ्नुहोस
विबिध कार्यक्रम गरी धनकुटामा पनि मनाइयो ६९ औं प्रजातन्त्र दिवस
- 7 बर्ष, 1 महिना अगाडि
- ८ फाल्गुन २०७५, बुधबार
धनकुटा / ६९ औं राष्टिय पजातन्त्र दिवसको अवसरमा आज धनकुटामा प्रभात फेरी सभा र लोकतन्त्र र निर्वाचन विषयक अन्र्तक्रिया समेत कार्यक्रम सम्पन्न भएको छ । प्रजातन्त्र दिवस मुल समारोह समिति धनकुटाको आयोजनामा धनकुटको मदन चौकबाट शुरु भएको प्रभातफेरीले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रममा गरी देव्रेवास स्थित जिविसमा पुग सभा र... पुरा पढ्नुहोस
धनकुटा कांग्रेसका संस्थापक तथा पूर्व क्याम्पस प्रमुख उपेन्द्र पोख्रेलको निधन
- 7 बर्ष, 1 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
धनकुटा वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख नेपाल विद्यार्थी संघका संस्थापक तथा नेपाली कांग्रेस धनकुटका संस्थापक प्रजातान्त्रिक योद्धा उपेन्द्र पोखरेलको आइतबार राती निधन भएको छ । मुटु तथा पायल्स लगायत विभिन्न रोगबाट ग्रसित भै उपचार गराईरहनु भएका ७५ बर्षिय प्रजातान्त्रिक योद्धा तथा धनकुटाका वरिष्ठ समाजसेवी उपेन्द्र पोखरेलको गए राती निधन भएको... पुरा पढ्नुहोस











