स्पोर्ट्स

धनकुटामा शुरु भो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता

धनकुटामा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । उक्त जिल्ला स्तरीय ११ औं  राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै १ नम्वर प्रदेश न्याय कानुन तथा बिद्यान समितिका सभापति इन्द्रमणी पराजुलीले हरेक तहको सरकारका लागि खेलकुद अव महत्वपूर्ण र च्यावाईसको विषय भनेकोले खेलकुदको भविष्य उज्वल रहेको वताए  ।... पुरा पढ्नुहोस

मेयरकप जितेसँगै केराबारीमा हर्ष, खेलाडीलाई दश हजारसहित सम्मान गर्ने गाउँपालिकाको घोषणा

मोरङ जिल्ला स्तरीय अन्तरपालिकका कपको च्याम्पपियन बनेको केराबारीका खेलाडीहरुलाइ केराबारी बजार परिक्रमा गराइएको छ । खेलकुद विकास समितिको आयोजनामा केराबारीका स्थानीयबासी, खेलकुद समितिका पदाधिकारी, खेलाडी र जनप्रतिनिधि समेतको सहभागितामा केराबारी बजारमा ट्रफी सहित र्‍याली गरिएको हो । आइतबार नै केराबारी गाउँपालिकाको सभाहलमा सम्मान कार्यक्रम आयोजना गर्दै खेलाडी र प्रशिक्षकहरूलाई सम्मान समेत... पुरा पढ्नुहोस

केराबारीले जित्यो बेलबारीमा जारी अन्तरपालिका स्तरीय मेयर कप प्रतियोगिताको उपाधि

मोरङको बेलबारीमा जारी मोरङ जिल्ला अन्तरपालिका स्तरीय मेयर कप प्रतियोगिताको उपाधि केरावारी गाँउपालिकाले जितेको छ  । शनिबार बेलबारी ४ स्थित बेलबारी रंगशालामा भएको फाइनल खेलमा  पथरीशनिश्चरे नगरपालिकालाई २-० गोल अन्तरलेपराजित गर्दै केरावारी गाँउपालिका विजयी भएको हो । पहिलो हाप भन्दा अगाडि केराबारीले गोल गर्ने प्रसस्त मौका पाएपनि गोल गर्न नसकेपछि... पुरा पढ्नुहोस

केरावारी पनि मेयरकपको फाइनलमा, उपाधिका लागि पथरीशनिश्चरेसँग भिड्ने

उत्तम पोख्रेल/मोरङको बेलबारीमा जारी मेयर कप प्रतिायोगिताको फाइनलमा पथरी शनिश्चरे नगरपालिका र केरावारी गाँउपालिका विच भिड्न्त हुने भएको छ । विहिबार भएको अन्तिम सेमि फाइनल खेलमा आयोजक बेलबारी निलोलाई घरेलु मैदानमा केरावारी गाँउपालिकाले ट्राइवेकरमा ४–५ गोल अन्तरले केरावारी गाँउपालिका विजयी भएको हो । पहिलो हाप भन्दा अगाडिनै केरावारी तथा बेलबारीका... पुरा पढ्नुहोस

शनिश्चरे नगरपालिका मेयरकपको फाइनलमा

मोरङको बेलबारीमा जारी मेयर कप प्रतिायोगितामा पथरी शनिश्चरे नगरपालिका फाइनलमा प्रबेश गरेको छ ।         बुधबार भएको सेमिफाइनल खेलमा पथरीशनिश्चले ४ गोल गरेको थियो भने सुन्दरहरैचाले २ गोल मात्रै गरेको थियो । प्रतियोगिता समय सुरु भएको केहि समयमै पथरीशनिश्चरेका खेलाडिले फ्रि किक पाएका थिए । सुन्दरहरैचाका खेलाडिले डि... पुरा पढ्नुहोस

मेयर कप : बेलबारी रातो सुन्दरहरैचासँग पराजित, मिक्लाजुङलाई हराउँदै पथरी बिजयी

मोरङको बेलबारीमा जारी मेयर कप प्रतियोगितामा आफ्नै खेल मैदानमा आयोजक बेलबारी रातो सुन्दरहरैचासँग पराजित भएको छ । यस्तै दोस्रो खेलमा पथरी शनिश्चरे नगरपालिकाले मिक्लाजुङलाई शुन्यका विरुद्ध ३ गोल गरेको छ । सोमवार भएको पहिलो खेलमा सुन्दरहरैचाले खेलको अन्तिम समयमा १ गोल गरेको थियो  । सुजन चौधरीले गरेको गोलले नै सुन्दरहरैचाको... पुरा पढ्नुहोस

बेलबारी निलो मेयर कपको क्वाटर फाइनलमा, सेमिफाइनलमा पुग्यो केरावारी

उत्तम पोख्रेल / मोरङको बेलबारीमा जारी मेयर कप प्रतियोगितामा बेलबारी निलो र केरावारी विजयी भएका छन् । आइतवार भएको पहिलो खेलमा विराटनगर महानगरपालिकालाई १ का बिरुद्ध २ गोल गर्दै बेलबारी नगरपालिका विजयी भएको छ । यस्तै दोस्रो खेलमा केरावारी गाँउपालिकाले लेटाङ नगरपालिकालाई १ का विरुद्ध २ गोल गर्दै बिजयी भएको छ... पुरा पढ्नुहोस

मेयर कपको दोस्रो र तेस्रो  खेलमा सुन्दरहरैँचा र मिक्लाजुङ बिजयी

मोरङ भरीका स्थानीय तहहरुको सहभागितामा जारी मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कपको दोस्रो खेलमा रतुवामाइलाई २-१ ले पराजित गर्दै  सुन्दरहरैँचा नगरपालिका बिजयी भएको छ । बेलबारी नगरपालिकाको सहयोग र आयोजनामा असार १३ देखि शुरु भइ २१ गतेसम्म चल्ने मोरङ जिल्ला अन्तर पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो... पुरा पढ्नुहोस

बेलबारीमा मोरङ अन्तर पालिका स्तरीय मेयर कप शुरु, उद्घाटन खेलमा केराबारी बिजयी

मोरङ भरीका स्थानीय तहहरुको सहभागितामा मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कप शुरु भएको छ  । बेलबारी नगरपालिकाको सहयोग र आयोजनामा असार १३ देखि २१ गतेसम्म हुने मोरङ जिल्ला अन्तर पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको शुक्रबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले बेलूनहरु उडाएर उद्घाटन गरेका... पुरा पढ्नुहोस

मोरङ पालिका स्तरीय मेयर कपको तयारी अन्तिम चरणमा, प्रदेश मन्त्री आङ्वोले उद्घाटन गर्ने

बेलबारी नगरपालिकाको सहयोगमा मोरङ भरीका स्थानीय तहहरुको सहभागितामा हुने मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कपको तयारी अन्तिम चरणमा पुगेको छ । असार १३ देखि २१ गतेसम्म हुने मोरङ जिल्ला अन्तर पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले गर्ने कार्यक्रम तय भएको छ... पुरा पढ्नुहोस