गाउँ/समाज

बेलबारीमा हालसम्म ५४ जनालाई कोरोना संंक्रमण पुुुष्ठी, ४३ जना निको

बेलबारीमाा हालसम्म ५४ जनालाई कोरोना संंक्रमण पुुुष्ठी भएको छ ।                         बेलबारी ३ का ३५ बर्षीय युवामा कोरोना पुष्टि भएसँँग  बेलबारी नगरपालिकामा कोरोना  संक्रमित  ५४ पुगेेको  स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । ती युवाको नोवेल मेडिकल कलेजमा आइतवार कोरोना परिक्षण... पुरा पढ्नुहोस

आपसी मनमुटावकै कारण अस्ट्रेलियाको जिलोङमा खोलियो अर्को नेपाली संस्था

मेलबर्नपछिको ठूलो शहर अस्ट्रेलियाको जिलोङमा  ग्रेटर जिलोङ नेपलिज कम्युनिटी नामक संस्था थपिएको  छ ।                                  वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेको      नेतृत्वमा रहेको संस्थाको सात सदस्यीय  कार्य समिति रहेको छ । आधिकारिक           रूपमा दर्ता समेत गरिएको संस्तथामा इन्जिनियर जीतेन गुरुङ ... पुरा पढ्नुहोस

गाउँगाउँ र घरघरमा खानेपानी योजना बिस्तार गर्दै बेलबारी नगरपालिका

घरघरमा शुद्ध पिउने पानी अाउने भए पछि बेलबारी ६ का स्थानीयहरु यतिखेर दङ्ग भएका छन् । बेलबारी नगरपालिका वार्ड नं ६ साेमबारे खानेपानी याेजना २०७३ सालमा सुरु भएपनि २०७५ सालबाट मात्र काम सुरु भएकाे हाे । तर विविध कारणले ढिलाइ भएकाे याे याेजना अहिले अाएर मात्र कामले सार्थक रुप लिएकाे... पुरा पढ्नुहोस

विभिन्न कार्यक्रम सहित श्रष्टा समाज बेलबारीले गर्यो तेस्रो साधारणसभा

श्रष्टा समाज बेलबारीको तेस्रो साधारणसभा असोज १० गते शनिबार सम्पन्न भएको छ । बेलबारी २ स्थित शिक्षा सन्देश बोर्डिङ स्कुल पसरिसरमा साधारणसभा गरिएको हो । समाजका अध्यक्ष तथा पुुुर्व    सांंसद हर्कमान तामाङको अध्यक्षता र सचिब जेबी थुलुङको संचालनमा गरिएको साधारणसभामा प्रा.डा. बद्री बिशाल पोख्रेल प्रमुख अतिथि थिए । साधारणसभामा... पुरा पढ्नुहोस

काेराेनाकाे त्रासबिच पठनपाठन सुचारु गर्दै केराबारीकाे बुद्ध मावि, तयारी गर्दै केही स्कुलहरु

केशु विरही, केराबारी, माेरङ/ काेराेनाकाे त्रासले गर्दा देशैभर अब के गर्ने, विद्यालय कसरी संचालन गर्ने भन्ने अन्याेल रहिरहेकाे बेलामा केराबारी ९ देविझाेडामा रहेकाे एउटा विद्यालयले गत पठनपाठन शुरु गरेको छ । केराबारी गाउँपालिका वाड नम्बर ९ देविझाेडामा रहेकाे बुद्ध माविले भने स्वास्थ्य मन्त्रालयले जारी गरेकाे सुरक्षा मापदण्ड पालना गरेर विद्यालय... पुरा पढ्नुहोस

उपचार खर्चको अभावमा छट्पटाउँदै बेलबारीका एक कलाकार, भन्छन् – ‘मलाई बचाइदिनुहाेस्’

केशु विरही, बेलबारी, माेरङ/ बाध्यबाधनको मधुर ध्वनि  मार्फत संकलन भएको धनराषिले ठाउँठाउँमा विद्यालय, क्यामपस, मठमन्दीरका भवन बनाउन तथा अक्षयकोषको स्थााृपनामा ठुलोओ योगदान गरेका क्यान्सर पिडित कलाकार अहिले आफ्नै जीवनरक्षाका लागि सहयोगको याचना गरिरहेका छन । बेलबारी नगरपालिका वडा नम्बर –९ तिनखुटिया टाेलका फुपा नामले चिनिने राघभ राजबंसी यति वेला रोगका... पुरा पढ्नुहोस

ब्यबस्था सुध्रियो तर सुध्रिएन जनताको अबस्था, बेलबारी सहित विभिन्न स्थानमा मनाइयो पाँचौं संबिधान दिवस

देशकाअ विभिन्न स्थानम दीप प्रज्वलन गरेर पाँचौ संविधान दिवस मनाईएकाे छ । शनिबार मोरङका विभिन्न स्थानहरुमा पनि दिप प्रज्वलन गरियो । त्यस क्रममा वेलबारी, लालभित्ति लगायतका स्थानमा मैनबत्ति बालेर संबिधान दिवस मनाइएको छ ।  लालिगुराँस युवा समूहकाे आयाेजनामा बेलबारी नगरपालिका वार्ड न ं २ मा आयाेजना गरिएकाे कार्यक्रममा दीप प्रज्वल... पुरा पढ्नुहोस

बेलबारीमा ३६ संक्रमित मध्ये १३ महिने वालकसहित २७ जनाले जिते कोरोनालाई

बेलबारीमा १३ महिने वालकले कोरोनालाई पराजित गरेका छन ।                            कन्ट्रयाक टेसिङ मार्फत उनको स्वाव संकलन गरेर भाद्र १८ गते बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ल्यावमा लगिएको थियो । भाद्र ३० स्वाब संकलन गरेर पुन प्रतिष्ठानको ल्यावमा पठाइएको... पुरा पढ्नुहोस

कुलमान घिसिङको कार्यकाल थपियोस् भन्दै बेलबारीका युवाहरुको खवरदारी

बेलबारी, माेरङ/ नेपाल विद्युत प्राधिकरणका सिईयाे कुलमान घिसिङलाई सरकारले कार्यकाल नथपेपछि उनकाे कार्यकाल थप्नु पर्ने भन्दै बेलबारीमा युवाहरुले खवरदारी गरेका छन । बेलबारी स्वतन्त्र युवा समूहकाे अायाेजनामा संचालन भएकाे खवरदारी कार्यक्रममा स्थानीय युवाहरुले सहभागिता रहेकाे थियाे । "कुलमानलाई पुन: नियुक्ति गर, माफियालाई कारवाही गर, कुलमान तिमी छाै र पाे उज्यालाे... पुरा पढ्नुहोस

बालबालिकाको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले बेलबारीमा ‘बालप्रतिभा पहिचान कार्यक्रम’

बेलबारी, माेरङ/ बालबालिकामा  रहेकाे आन्तरिक क्षमताकाे अभिवृद्धि गर्ने अभिप्रायले बेलबारीमा "बालप्रतिभा पहिचान कार्यक्रम" संचालन गरिएको छ । बालदिवसकाे अवसर पारेर ड्रिम्स साईकल नामक संस्थाले बेलबारी ३ मा रहेकाे भगवती माविमा आयाेजना गरेकाे कार्यक्रममा बेलबारी नगरभरिका बालबालिकाले भाग लिएका छन् । कार्यक्रममा छबटा विभिन्न विधामा प्रतियाेगिता समावेस गरिएका छन् । काेराेनाका... पुरा पढ्नुहोस