पूर्वी नेपाल
गोठगाउंँलाई नै प्रदेश १ को राजधानी बनाउन सुन्दरहरैचा नगरपालिकाको माग
- 6 बर्ष, 11 महिना अगाडि
- १० बैशाख २०७६, मंगलवार
प्रदेश १ को राजधानी कहाँ बन्ने र नाम के हुने भन्नेे अन्योल भइरहेको बेला सुन्दरहरैचा नगरपालिकाले प्रदेश नं १ को राजधानी गोठगाउमा बनाउन माग गरेको छ । नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालद्वारा दोस्रोपटक मंगलबार निकालिएको प्रेस विज्ञप्तिमा प्रदेश नं १ को राजधानी गोठगाउमा अवस्थित पुर्वाञ्चल विश्वविधालयको प्रयोग बिहिन खाली जग्गामा बनाउन... पुरा पढ्नुहोस
मृतक रिनाका छोराको वयान : ममी र मलार्ई कमल नेपाल भन्ने ब्यक्तिले पैसा पनि दिन्थे (भिडियो सहित)
- 6 बर्ष, 11 महिना अगाडि
- १० बैशाख २०७६, मंगलवार
मोरङको पथरी बजारमा बैशाख ७ गते शनिबार विहानै महिलाको विभत्स शव भेटियो । पथरीशनिश्चरे–१ को बजार क्षेत्रमा नग्न अवस्थामा शव देखिपछि मर्निङवाकमा निस्केका स्थानीयले प्रहरीलाई खबर गरे। नग्न अवस्थामा भेेेेटिएको शव घोप्टो परेको थियो । शवको नजिककै रगत पनि बगिरहेको थियो । सुरुमा कसको शव होला भन्ने स्थानीयले अड्कल काट्न... पुरा पढ्नुहोस
एकैचोटी ७७ जिल्लामै टुंगियो नेकपाको पार्टी एकता, कुन जिल्लामा क-कसले लिए नेतृत्व ?
- 6 बर्ष, 11 महिना अगाडि
- ९ बैशाख २०७६, सोमबार
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले जिल्ला नेतृत्व टुंग्याएपछि सोमबार सबैको नाम सार्बजनिक गरिएको हो । ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व तय गरिएको छ । टुंगिएको... पुरा पढ्नुहोस
सुकुना माविको लापरबाहीका कारण फ्रिज हुनै लाग्यो सरकारले दिएको डेढ करोड अनुदान
- 6 बर्ष, 11 महिना अगाडि
- ८ बैशाख २०७६, आईतवार
सुन्दरहरैंचा नगरपालिकामा अबस्थित सुकुना माविलाई नमूना बिद्यालयको रूपमा छनौट गरी नेपाल सरकारले दिएको डेढ करोड रुपैयाँ फ्रिज हुने अबस्थामा पुगेको छ । विद्यालयको लापरबाही र मापदण्ड पालनामा भएको हेलचेक्र्याइंका कारण चालू आर्थिक बर्षमा दिएको डेढ करोड रुपैयाँ फ्रिज हुने अबस्थामा पुगेको हो । सुन्दरहरैंचा नगरपालिकाका अनुसार साबिक शिक्षा बिभाग तथा... पुरा पढ्नुहोस
मोरङमा अनुमति बिना चलाइएका स्कुलहरुको बिगबिगी, त्यस्ता स्कुलहरुमा नपढाउन आग्रह
- 6 बर्ष, 11 महिना अगाडि
- ७ बैशाख २०७६, शनिबार
भविष्यका कर्णधार वालवालिकालाई शिक्षाको उज्यालो देखाउन र शिक्षित समाज बनाउन खोलिएका मोरङका सैयौं बोर्डिङ स्कुलहरुले बिना अनुमति कक्षा संचालन गर्दै आएको पाइएको छ । मोरङका धेरै विद्यालय अनुमति बिना संचालन भएका छन् । कतिपय स्कुलहरुले तल्ला कक्षाहरु संचालनको अनुमति लिएर माथिल्ला कक्षाहरु संचालन गरेर कानुनी राज्यको खिल्ली उडाउँदै एबम् विद्यार्थी... पुरा पढ्नुहोस
धनकुटाका सबैखाले सहिद तथा बेपत्ता परिवार र घाईतेलाई सम्मान
- 6 बर्ष, 11 महिना अगाडि
- १ बैशाख २०७६, आईतवार
धनकुटा । धनकुटा जिल्लाका सहिद तथा बेपत्ता परिवार र घाईतेहरुलाई आज सहिद सरोकार समाज धनकुटाले सम्मान गरेको छ । सहिद सरोकार समाज धनकुटाले प्रजातान्त्रिक आन्दोलन देखी माओवादी विद्रोह र लोकतान्त्रिक आन्दोलन सम्म सहादत प्राप्त गर्नु हुने धनकुटा नगरपालिका क्षेत्र लगायत वरीपरी गाउपालिकाहरुका सहिद तथा बेपत्ता परिवार र घाईतेपरिवार गरी जम्मा... पुरा पढ्नुहोस
रकम अभाबका कारण निर्माण कार्य नै राेकिने भो बागझाेडा पाेखरीकाे
- 6 बर्ष, 11 महिना अगाडि
- १ बैशाख २०७६, आईतवार
केशु विरही, विराटचाेक, माेरङ । आवस्यक रकमकाे अभावमा माेरङकाे सुन्दरहरैंचामा रहेकाे ऐतिहासिक बागझाेडा पाेखरीकाे निर्माण कार्य राेकिने सम्भावना वढेर गएकाे छ । पूर्व पश्चिम लाेकमार्गदेखि करिव दुई किलाेमिटरकाे दुरीमा रहेकाे याे पाेखरी निर्माणकाे काम विगत दुई महिनादेखि चलिरहे पनि रकमकाे अभावमा काम नै राेक्नु पर्ने अवस्थामा पुगेपछि स्थानीयहरु दुखित... पुरा पढ्नुहोस
विद्युत चोरी र दुर्घटना रोक्नका लागि धनकुटामा गरियो विविध कार्यक्रम
- 6 बर्ष, 11 महिना अगाडि
- २७ चैत्र २०७५, बुधबार
नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले मंगलबार विद्युत सुरक्षा दिवस २०७५ को अबसरमा विभिन्न कार्यक्रम गरेको छ । ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिको लागि विद्युतको सदुपयोग गरौँ’ भन्ने मूल नाराका साथ मनाइएको विद्युतीय सुरक्षा दिवसमा ‘हुकिङ गरी बत्ति नबालौँ , विद्युतीय दुर्घटनाबाट बचौँ’, विद्युत वाइरिङ गर्दा ‘अर्थिङ’ अनिवार्य गरौँ र... पुरा पढ्नुहोस
आँधी र हुरीबाट बिस्थापितहरुलाई बेलबारीका संघसंस्थाहरुको सहयोग
- 6 बर्ष, 11 महिना अगाडि
- २४ चैत्र २०७५, आईतवार
बाराको फेटा गाउँपालिकामा केहि दिन अघि भएको बिनासकारी हावाहुरीका कारण भएका आँधीपीडितलाई मोरङको बेलबारीका संघसंस्थाले राहत वितरण गरेका छन् । बेलवारी उद्योग वाणिज्य संघको आयोजनामा बेलबारीका सबै संघ संस्थाले संयुक्त रुपमा शनिवार बाराको फेटा गाउँपालिकामा गएर ६५ विस्थापित घर परिवारलाई ३ लाख नगद बराबरको राहत सामग्री र नगद ३ हजारको... पुरा पढ्नुहोस
महिला अधिकार मन्च माेरङकाे तेश्राे जिल्ला अधिवेसन सम्पन्न
- 6 बर्ष, 11 महिना अगाडि
- १६ चैत्र २०७५, शनिबार
केशु विरही, बेलबारी, माेरङ/ विगत लामाे समयदेखि महिलाहरुकाे हकहितकाे क्षेत्रमा काम गर्दै आएकाे संस्था महिला अधिकार मन्च माेरङले शनिवार एक कार्यक्रमविच आफ्नाे तेश्राे जिल्ला अधिवेसन सम्पन्न गरेकाे छ । माेरङ नेत्रहिन संघ बेलबारीकाे सभाहलमा सम्पन्न अधिवेसनले कल्पना घिमिरेकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमितिकाे समेत चयन गरेको छ । प्रदेशसभा सांसद यशाेदा... पुरा पढ्नुहोस











