कृषि/सहकारी
विभिन्न कार्यक्रमसहित लालिगुराँस साकोसको २७ औं साधारणसभा सम्पन्न
- 4 बर्ष, 1 महिना अगाडि
- २७ मंसिर २०७८, सोमबार
मोरङ बेलबारीमा अबस्थित लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारणसभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघ उपाध्यक्ष रमेश प्रसाद पोख्रेलको प्रमुख आतिथ्यता र संचालक समिति अध्यक्ष दुर्गा गौतमको अध्यक्षतामा शनिबार संस्थाको साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संचालक समिति सचिव नारायण प्रसाद आचार्यले आब... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाद्वारा पकेट क्षेत्रका किसानलाई कृषि सामग्री बितरण
- 4 बर्ष, 6 महिना अगाडि
- १९ असार २०७८, शनिबार
मोरङको बेलबारी नगरपालिकाले कृषि पकेट क्षेत्रका किसानहरुलाई कृषि सामग्री हस्तान्त्रण गरेको छ । पकेट विकास कार्यक्रम (प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजना) अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रम अन्तरगत वडा नम्बर ५ मा धानवाली पकेट क्षेत्र ८ नम्बर वडामा तरकारी र ११ नम्बर वडामा बगुर पकेट क्षेत्रका... पुरा पढ्नुहोस
नगरले बीउ बितरण र बजारीकरण गरीदिन थालेपछि कृषकहरु उत्साहित
- 4 बर्ष, 7 महिना अगाडि
- १५ जेष्ठ २०७८, शनिबार
नगरपालिकाले कृषिजन्य बस्तुको बजारीकरण गरिदिन थालेपछि कृषकहरुमा ब्यबशायिक कृषितर्फ आकर्षण बढ्न थालेको छ । मोरङको बेलबारी नगरपालिकाले आफनो नगर क्षेत्र भित्रका कृषकले उत्पादन गरेको अन्नबाली, तरकारी, फलफुललगायतका बस्तुहरुको बजारीकरण गरीदिएपछि कृषकहरु हौसिन थालेका हुन् । नगरपालिकाले निशेधाज्ञाको समयमा कृषकहरुलाई धानको विउ बितरण गरेको छ ।२० हजार किलो धानको विउ अनुदानमा... पुरा पढ्नुहोस
बेलबारीका पाँच वडामा बाली शिविर, ४ सय बढी कृषक लाभान्वित
- 4 बर्ष, 8 महिना अगाडि
- २१ बैशाख २०७८, मंगलवार
कृषकहरुले लगाएका बालीमा देखिएका समस्याको समाधान गर्ने उदेश्यका साथ बेलबारी नगरपालिकाले संचालन गरेको बाली शिबरबाट ४ सय भन्दा बढी कृषक लभान्वित भएका छन् । कारोको कहरका बिच नगरपालिकाले वडा वडामा गएर बाली शिबिर संचालन गरेको थियो । कृषि अनुसन्धान केन्द्र तरहराबाट प्राविधिककको टोली बोलाएर परिक्षण गरीएको नगरपालिका कृषि बिकास शाखाका... पुरा पढ्नुहोस
बेलबारी २ का पाँच वटा सहकारी संस्थाहरु एकिकृत, बन्यो एउटै सहकारी
- 4 बर्ष, 9 महिना अगाडि
- १६ चैत्र २०७७, सोमबार
मोरङको बेलबारी २ का ५ वटा सहकारी संस्थाहरु एकिकृत भएका छन् । पाँच वटा संस्था एकिकरण भई पञ्चदीप बचत तथा ऋण सहकारी संस्था बनेको हो । एकीकरण हुनेमा गोल्डेन फ्युचर बचत तथा ऋण सहकारी , सयपत्री बचत तथा ऋण सहकारी, कबीर बचत तथा ऋण सहकारी, संरक्षण बचत तथा ऋण सहकारी... पुरा पढ्नुहोस
सहकारीबाट ऋण लिएर व्यवसायमा लाग्दै तेह्रथुमका युवा, गाउँ गाउँमा सहकारी सचेतना
- 4 बर्ष, 10 महिना अगाडि
- २९ फाल्गुन २०७७, शनिबार
तेह्रथुमको आठराई गाउँपालिकास्थित कन्चनजंघा सहकारीबाट सहुलियत दरमा व्यावसायिक ऋण लिएर युवाहरु व्यावसायमा लाग्न थालेका छन् । पछिल्लो समय बाख्रा पालन , बङ्गुरपालन, कुखुरा पालन जस्ता व्यावसायमा युवाहरुकाे ध्यान जान थालेसँगै उनिहरुकाे ब्यबशाय र जिविकाेपार्जनमा समेत सुधार आउन थालेको हो । वित्तीय क्षेत्रमा स्थानीयकाे पहुच पुर्याउदै सहकारीको माध्यमबाट युवाहरुलाइ स्वराेजगार बनाउने... पुरा पढ्नुहोस
कृषकहरुलाइ बेलबारी नगरपालिकाले दियो यन्त्रिक कृषि उपकरण तथा सामग्री
- 4 बर्ष, 11 महिना अगाडि
- २५ माघ २०७७, आईतवार
मोरङको बेलबारी नगरपालिकाले कृषकलाई विभिन्न कृषि यन्त्रिक उपकरणहरु बितरण गरेको छ । एक कार्यक्रमका विच नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कृषकहरुलाई पावर टिलर, मकै थ्रेसर र गोलासहितको माहुरीको घार आदि कृषि यान्त्रिक उपकरण बितरण गरेको हुन् । परम्परागत खेतिलाई बिस्थापित गरी आधुनिक खेति गरेर कृषकहरुलाई ब्याबसायिक बन्न मदत पुगोस भन्न्ने... पुरा पढ्नुहोस
सिप सिकेर आत्मनिर्भर बन्दै धनकुटाका एकल महिलाहरु
- 4 बर्ष, 11 महिना अगाडि
- १३ माघ २०७७, मंगलवार
एकल महिला स्वरोजगार बनाउने उद्देश्यले आयोजना गरिएको नर्सरी व्यवस्थापन तथा धुप र बत्ती बनाउने तालिमबाट धनकुटाका २५ एकल महिला तथा तिनका परिवार लाभान्वित भएका छन् । एकल महिला स्वरोजगारका लागि सीप विकास कार्यक्रम अन्तरगत धनकुटामा भएको सात दिने शिप मुलुक नर्सरी व्यवस्थापन तालिम र धुप तथा बत्ती बनाउने तालिमबाट उनीहरूले... पुरा पढ्नुहोस
लालिगुराँस साकोसको २६ औं साधारणसभा सम्पन्न, नयाँ समिति चयन
- 5 बर्ष, 24 दिन अगाडि
- १३ पुष २०७७, सोमबार
मोरङ बेलबारीस्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको २६ औ वार्षिक साधारण सभाले आगामी ४ बर्षका लागि नयाँ संचालक समिति चयन गरेको छ । साधारणसभाले दुर्गा प्रसाद गौतमकै अध्यक्षतामा निर्विरोध ११ सदस्यीय सन्चालक समिति चयन गरेको हो । साधारणसभाबाट गठित समितिमा हरिमाया खतिवडा उपाध्यक्ष , नारायण प्रसाद आचार्य सचिव, सागर... पुरा पढ्नुहोस
नगरले मौरीसहितका घार दिएपछि मौरी पालनतिर लाग्न थाले बेलबारीका अपाङ्गहरु
- 5 बर्ष, 26 दिन अगाडि
- ११ पुष २०७७, शनिबार
अपांगता भएका व्यक्तिहरुलाई जिविकोपार्जनमा सहज होस् भन्ने उद्देश्यले बेलबारी नगरपालिकाले मौरीसहितका घार वितरण गरेपछि अपाङ्गता भएका व्यक्तिहरु मौरी पालनतर्फ आकर्शित हुन थालेका छन् । नगरपालिकाले आर्थिक सहयोग गरेपछि बेलबारी ४ का अपाङ्गता भएका ब्यक्तिहरुले नै गठन गरेर मौरीपालन गर्दै आएका समूह अध्यक्ष दिनेश कोइरालाले बताए । नगरपालिकाले त्यसको जग निर्माण... पुरा पढ्नुहोस










