स्पोर्ट्स

कानेपोखरी तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई

मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बाग्लुङ जिल्लाले चुमेको छ । जनसेवा माविमा १७ गते राती सम्पन्न १० औं राष्ष्ट्रिय सि.एच. आईटिएफ तेक्वान्दो च्यामपियनसिपको उपाधी बाग्लुङ जिल्लाले चुमेको हो । बाग्लुङले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरेको हो । जिल्लाले २० स्वर्ण... पुरा पढ्नुहोस

बेलबारीमा स्व. रमेश लामा स्मृति नकआउट फुटबल प्रतियोगिता हुने

तामाङ भाषाका लेखक तथा श्रष्टा स्व. रमेश लामाको स्मृतिमा बेलबारीमा नकआउट फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । तामाङको स्मृतिमा यहि जेठ २४ गतेदेखि ३१ गतेसम्म प्रथम स्व.रमेश लामा स्मृति नकआउट फुटबल प्रतियोगिता हुने भएको हो । बेलबारी फुटबल क्लबको आयोजनामा बेलबारी ३ टुक्रेस्थित बेलबारी रंगशालामा सो प्रतियोगिता हुनेछ ।... पुरा पढ्नुहोस

बेलबारीको एलएक्स सिटी क्लब १२औं रारा गोल्डकपको फाइनलमा

मोरङ बेलबारी स्थित एलएक्स सिटी क्लब धनकुटाको राजारानीमा जारी १२औं गोरखा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाइ पेनाल्टी सुटआउटमा पराजित गर्दै एलएक्स सिटी उपाधि नजिक पुगेको हो। निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा टुंगिएको थियो। चर्च ब्वाइजका समीर तामाङले... पुरा पढ्नुहोस

दोस्रो पथरी शनिश्चरे नगर खेलकुद २०८२ : फुटबलतर्फको उपाधि देवीगञ्ज एफसीलाइ

दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव-२०८२ अन्तर्गत पुरुष फुटबलतर्फको उपाधि देवीगञ्ज एफसीले उचालेको छ। आज आज पथरी शनिश्चरेवडा नं १ स्थित जाँते मोडमा रहेको प्रस्तावित रङ्गशालामा सम्पन्न भएको फाइनल खेलमा देवीगञ्ज एफसीले प्रभात सामुदायिक फुटबल क्लबलाई ट्राईबेकर हुँदै सडेन डेथमा पराजित गर्दै उपाधि चुमेको हो। खेलको निर्धारित समयमा दुवै टिमबाट... पुरा पढ्नुहोस

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिषण र अंकितालाई

‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । आज भएको दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिषण राईले जितेका छन् । पुरुषतर्फ राई र महिलातर्फ अंकिता राईले उपाधि चुमिन् । भिषणले १० किलोमिटर दुरी... पुरा पढ्नुहोस

बुद्धिचाल खेलको हब बन्दै पथरीशनिश्चरे

भूमिप्रसाद  पाठक मोरङको पथरीशनिश्चरे नगरपालिका बुद्धिचाल (चेसं) खेलको हब बन्दै गएको छ । पथरीशनिश्चरेमा २०५९ साल जेठ १२ गते ईश्वर आँशु मगरको अध्यक्षतामा फ्रेन्डसिप चेस क्वलको गठनपछि नगरमा निरन्तर बुद्धिचाल प्रतियोगिताहुँदै आएको छ । २०६८ र २०६९ मा ’पथरी च्याम्पियन बुद्धिचाल प्रतियोगिता’ गर्दै स्थानीय स्तरमा बौद्धिक क्षमता अभिवृद्धिको साथै खेल,... पुरा पढ्नुहोस

पथरीमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता -२०८१ सम्पन्न

पथरी शनिश्चरे नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८१ भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ वडा नं. १ को सुनाखरी माध्यमिक विद्यालयमा तीन दिवसीय प्रतियोगिता आयोजना भएको हो। पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले एक समारोहका बीच नगरभित्रका विभिन्न विद्यालयहरुबाट विभिन्न... पुरा पढ्नुहोस

सातौं बेलबारी नगर मेयर कप फुटबल प्रतियोगिता शुरु

बेलबारी नगरपालिकाको सहयोगमा नगर खेलकुद बिकास समितिद्वारा आयोजित सातौं बेलबारी नगर मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । माघ ८ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मंगलबार उद्घाटन भएको हो । बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राइले जोडी परेवा उडाएर प्रतियोगिता उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बेलबारीका विभिन्न... पुरा पढ्नुहोस

पथरी शनिश्चरेमा प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट सम्पन्न

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे (प्याब्सन ) द्वारा आयोजित तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ। आज शुक्रबार पथरिशनिश्चरे वडा नं १ को जाँतेमोडस्थित खेल मैदानमा सो टुर्नामेन्ट सम्पन्न भएको हो। एक समारोहका बीच पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद... पुरा पढ्नुहोस

शनिश्चरेमा प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट चल्दै

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे ( प्याब्सन) द्वारा तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट अन्तर्गतको पहिलो दिन बुधबार विभिन्न विद्यालय का फुटबल तथा भलिबल प्रतियोगिताहरु सम्पन्न भएका छन् । बुधबार पथरिशनिश्चरे वडा नम्बर ०१ को जाँते मोडमा सञ्चालित उक्त टुर्नामेन्ट अन्तर्गतको... पुरा पढ्नुहोस