पूर्वी नेपाल
बेलबारीमा पहिलोपटक आयोजित आदिबासी जनजातिको फुड फेष्टिवल सम्पन्न
- 6 बर्ष, 10 महिना अगाडि
- २६ बैशाख २०७६, बिहीबार
शास्त्र हराए संस्कृति हराउँछ , संस्कृति हराए संस्कार हराउँछ , संस्कार हराए जाति हराउँछ भन्ने मुख्य नाराका साथ आदिवासी जनजाति महासंंघ बेलबारीले आयोजना गरेको तीनदिने फुड फेष्टिवल बेलबारीमा सम्पन्न भएको छ । फेष्टिवलमा बेलबारीमा रहेका धिमाल, राई, लिम्बू, गुरुङ, मगर, थारु, चौधरी, मुडयरी, तामाङ, याखा,सुनुवार, भुजेल, मगर लगायत १६ जातिहरूले... पुरा पढ्नुहोस
बिराटनगर नै बन्यो प्रदेश राजधानी, सुन्दरहरैंचा र इटहरीमा व्यवस्थापिका र कार्यपालिका रहने
- 6 बर्ष, 10 महिना अगाडि
- २३ बैशाख २०७६, सोमबार
प्रदेश १ को स्थायी राजधानी बिराटनगर नै कायम भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले विराटनगरलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेसँगै बिराटनगर प्रदेश राजधानी भएको हो । प्रदेश सभामा भएका ९३ संसदहरुमा संसद सभा भवनमा उपस्थित भएका ८७ जना मध्ये ८६ मत खसेसँगै बिराटनगर स्थायी राजधानी घोषणा भएको हो... पुरा पढ्नुहोस
पत्रकार महासंघको छुट्टै शाखा खोल्ने भए उत्तरी मोरङका पत्रकारहरुले
- 6 बर्ष, 10 महिना अगाडि
- २० बैशाख २०७६, शुक्रबार
विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन भेला भएका उत्तर पुर्वी मोरङका पत्रकारहरुले 'सरप्राइज' निर्णय गर्दै उत्तरी मोरङ सहित बिराटनगर बाहिरका पत्रकारहरुलाइ समेटेर पत्रकार महासंघको उत्तर पुर्वी मोरङ शाखा खोल्ने निर्णय गरेका छन् । शुक्रबार बेलबारी, पथरी, उर्लाबारी, कानेपोखरी, विराटचौक, लेटाङ र केराबारी लगायतका स्थानबाट बिश्व प्रेस स्वतन्त्रता दिवस मनाउन मोरङको बेलबारीमा भेला भएका... पुरा पढ्नुहोस
जातजातिको मौलिक संस्कार र संस्कृति प्रर्बद्धन गर्न बेलबारीमा तीनदिने प्रर्दशनी हुँदै
- 6 बर्ष, 10 महिना अगाडि
- २० बैशाख २०७६, शुक्रबार
आदिबासी जनजाति मौलिक संस्कार संस्कृतिको संरक्षण तथा प्रर्बद्धन गर्ने उद्धेश्यले मोरङको बेलबारीमा तीनदिने प्रर्दशनी गरिने भएको छ । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीको आयोजनामा प्रर्दशनी कार्यक्रम आयोजना गरिने भएको हो । बैशाख २५ गतेदेखि २७ गतेसम्म बेलबारीस्थित नेपाल तमु बुद्धिष्ट गुम्बामा आयोजना हुने प्रर्दशनीमा राष्ट्रिय तथा स्थानीय... पुरा पढ्नुहोस
धनकुटामा नहुने भो प्रदेशको राजधानी, प्रदेशको सम्पर्क कार्यालय चाहिँ रहने
- 6 बर्ष, 10 महिना अगाडि
- १७ बैशाख २०७६, मंगलवार
प्रदेश १ सरकारको मन्त्री परिषद बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको छ । प्रदेशको नाम र राजधानीको बिषय टुङ्गो लाग्न नसकिरहेको बेला मन्त्री परिषदले सो निर्णय गरेको हो । तत्कालका लागि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहने ब्यवस्था गरिएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कुमार कार्कीले... पुरा पढ्नुहोस
सशस्त्रको टोली सक्रिय नहुँदा सुनसरीको सीमा क्षेत्रमा बढ्न थाल्यो तस्करी
- 6 बर्ष, 10 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
सुनसरीको सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको पाइएको छ । छोटी भन्सार कार्यालय लौकहीको कर्मचारी रमिते बनेपछि भारतको बेला बसमतिया र लौकही क्षेत्रमा तस्करहरू सलबलाउन थालेका छन् । कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको हो। छोटी भन्सार कार्यलयका केही कर्मचारीहरुले सना देखी ठुला व्यापारीहरुसँग... पुरा पढ्नुहोस
सिर्जना राईको हत्या भएको भनी गरिएको हल्लाप्रति परिवार र गाउँलेको आपत्ति
- 6 बर्ष, 10 महिना अगाडि
- १४ बैशाख २०७६, शनिबार
मोरङको बेलबारी ६ स्थित बोराबाँधकी २७ वर्षिया सिर्जना राईको मृत्युबारे झुठो प्रचार गरेर समाजकै वदनाम गरिएको भन्दै परिवार र गाउँलेले आपत्ति जनाएका छन् । सिर्जनाका श्रीमान् पर्वत राई, उनको परिवार र छिमेकी सहितका करिव २ सय जति गाउँलेको उपस्थितिमा पत्रकार सम्मेलन गरिएको थियो । सिर्जनाकै घरमा गरिएको पत्रकार सम्मेलनमा सिर्जनाको मृत्युपछि शव... पुरा पढ्नुहोस
हराएको एक हप्तापछि तमोर नदीमा भेटियो केराबारीकी रोजिताको शब
- 6 बर्ष, 10 महिना अगाडि
- १३ बैशाख २०७६, शुक्रबार
एक हप्ता अघिदेखि वेपत्ता भएकी मोरङ केराबारी-५ सतिसालेकी २५ वर्षिय रोजिता दाहालको शव तमोर नदिकाे किनारमा फेला परेको छ । मूलघाट भन्दा करिब १५ किमि तल सिम्ले भन्ने स्थानमा माझीहरूले बिहीबार रोजिताको शब फेला पारेकाे धनकुटास्थित मूलघाट प्रहरी चाैकीका हवल्दार कुमार कार्कीले बताए । दाहाल गत आईतबार विहानदेखि वेपत्ता भएकी थिइन्... पुरा पढ्नुहोस
बल्ल साम्य भो पथरीमा जारी आन्दोलन, रिनालाइ बारम्बार फोन गर्ने पनि पक्राउ
- 6 बर्ष, 11 महिना अगाडि
- १० बैशाख २०७६, मंगलवार
मोरङको पथरीकी रिना बस्नेतको हत्याको बारे ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने सहमतिमा पथरीमा दुई तीन दिनदेखि चलिरहेको आन्दोलन रोकिएको छ । घटनामा संलग्न भएको आरोपमा रिनाका प्रेमी भनिएका कमल नेपाल पनि पक्राउ परिसकेका छन । मंगलबार बेलुका प्रशासन र संघर्ष समितिका बिच भएको छलफल र सहमति भएपछि तत्कालका लागि आन्दोलन... पुरा पढ्नुहोस
केराबारीकी एक महिला तीन दिनदेखि बेपत्ता, तमोर गड्तिरमा भेटियो झोला, पैसा र मोबाइल
- 6 बर्ष, 11 महिना अगाडि
- १० बैशाख २०७६, मंगलवार
मोरङको केराबारी–५ सतिसालेकी २५ वर्षिया रोजिता दाहाल तीन चार दिनदेखि बेपत्ता भएकी छन् । आइतबार बिहान धरान बजार जान्छु भनी घरबाट निस्किएकी महिला बेलुकी घर फर्किइनन् । वेपत्ता रोजिताको परिवारजनले खोजी कार्य तिब्र बनाएको रोजिताका ससुरा प्रेम महतले बताए । उनका अनुसार विहानै घरबाट बजार जान भनी निस्किएकी बुहारीले बेलुकापख... पुरा पढ्नुहोस










