प्रमुख
१६ करोड २७ लाख ७४ हजार पुग्यो बेलबारी नगरपालिकाको बेरुजु
- 8 महिना, 22 दिन अगाडि
- १६ असार २०८२, सोमबार
मोरङको बेलबारी नगरपालिकामा ४ करोड ९६ लाख ५ हजार बेरुजु देखिएको छ । २ अर्ब ५५ करोड ९७ लाख ४० हजार लेखा परिक्षण गरिएकोमा सो रकम बेरुजु देखिएको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख गरिएको छ । यो सँगै नगरपालिकामा हालसम्मको बेरुजु १६ करोड २७ लाख ७४ हजार पुगेको छ । २०८०... पुरा पढ्नुहोस
राष्ट्रिय झण्डा र त्रिशुल लडाएकोमा आपत्ति, घटनास्थल पुगे प्रदेश सांसदहरु
- 8 महिना, 23 दिन अगाडि
- १५ असार २०८२, आईतवार
मोरङ पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् । पथरीशनिश्चरे—१० शिविरडाँडा चोक पश्चिममा रहेको किरात युमा माङहिम, फाल्गुनन्द साम्जिक मुन्धुम विद्यालय परिसरमा रहको किरात धर्मिक क्षेत्रमा गाडिएको त्रिशुल,... पुरा पढ्नुहोस
खेल शुरु गर्नुअघि नै आत्मविश्वासको हत्या गर्ने काम रोकिनुपर्छ : कुन्ती (अन्तरवार्ता)
- 8 महिना, 23 दिन अगाडि
- १५ असार २०८२, आईतवार
कुन्ती (गुरुङ) राई कराते प्रशिक्षक तथा रेफ्री वहाँको खेल यात्रा तीन दशक लामो भइसकेको छ। खुल्ला सेतो पोसाक पहिरन गर्ने र प्रतिद्वन्द्वीलाई आफ्नो निडर साहस कलात्मक रूपमा प्रदर्शन गर्ने, यो वहाँको पहिचान नै बनेको छ । ४७ वर्ष उमेरकी कुन्ती (गुरुङ) राई बेलबारी नगरपालिकामा सितोरियो कराते खेलको पर्यायवाची नै बन्नुभएको... पुरा पढ्नुहोस
लाहा खेती प्रवर्द्धन गर्दै पथरीशनिश्चरेका सामुदायिक वनहरू
- 8 महिना, 23 दिन अगाडि
- १५ असार २०८२, आईतवार
राष्ट्रिय वृक्षारोपण दिवस तथा लाहा खेती प्रवर्द्धन अभियान अन्तर्गत पथरीशनिश्चरे–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले एक विशेष कार्यक्रम गरी लाहा खेतीको सुरुवात गरेको छ। शनिबार सम्पन्न कार्यक्रममा समूहले वनको खण्ड- १ मा लाहा उत्पादनका लागि आवश्यक 'होस्ट प्लान्ट' सेमिया लत्ता र कुसुमका विरुवा रोपेका छन्। कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा... पुरा पढ्नुहोस
१० करोड ठगेर अधिकृत फरार, झापा, मोरङ र सुनसरीमा पक्राउ पुर्जी जारी
- 8 महिना, 24 दिन अगाडि
- १४ असार २०८२, शनिबार
इटहरी उपमहानगरपालिकाकी छैटौँ तहकी अधिकृत सस्मिता लुइँटेललाई उपमहानगरपालिकाले एक वर्षको बेतलबी बिदा स्वीकृत गरेको छ। तर लुइँटेल झापा,मोरङ र सुनसरीका विभिन्न व्यक्तिसँग झन्डै १० करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा फरार छिन्। उक्त बिदा उनको स्वास्थ्य कारण देखाएर इमेलमार्फत आएको निवेदनका आधारमा दिइएको हो। १४५ औँ कार्यपालिका बैठकबाट बिदा स्वीकृत... पुरा पढ्नुहोस
पथरी शनिश्चरे नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक
- 8 महिना, 25 दिन अगाडि
- १३ असार २०८२, शुक्रबार
मोरङको पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८२ /०८३ को नीति, कार्यक्रम तथा बजेट एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। बिहीबार नगरपालिकाको सभाहलमा आयोजित सो सम्मेलनमा नगरपालिकाले वडा नं १० मा निर्माणाधीन प्रशासनिक भवनको निर्माणलाई महत्त्वका साथ बजेट विनियोजन गरेको छ। नगरकी उप- प्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यतामा उक्त सम्मेलन मार्फत... पुरा पढ्नुहोस
दुर्ब्यबहार गरिएको भन्दै बेलबारी नगरका कर्मचारीद्वारा आन्दोलनको घोषणा
- 8 महिना, 26 दिन अगाडि
- १२ असार २०८२, बिहीबार
कार्यरत राष्ट्रसेवक कर्मचारीहरूले बिहीबारदेखि पेन डाउन आन्दोलन गर्ने भएका छन् । नगरपालिका कार्यालयमा प्रवेश गरी अराजक व्यक्तिहरूबाट कर्मचारीहरूप्रति भइरहेका अभद्र व्यवहार र व्यक्तिगत जीवनमा लक्षित आरोपका कारण कामकाज गर्न असहज भएको जनाउँदै उनीहरूले आन्दोलनमा उत्रिएको घोषणा गरेका हुन् । नगरपालिका कार्यालयमै प्रवेश गरी कर्मचारीहरूमाथि गरिएको दुर्व्यवहार, व्यक्तिगत जीवनमा लक्षित आक्षेप... पुरा पढ्नुहोस
उपमेयरले मागेको हिसाब लेखा अधिकृतले नदिएपछि बेलबारी नगरपालिकामा बबण्डर
- 8 महिना, 26 दिन अगाडि
- १२ असार २०८२, बिहीबार
बेलबारी नगरपालिकामा बजेट सार्वजनिक भए लगत्तै छताछुल्ल भएको उपप्रमुख नितु थापा (कोइराला) र लेखा प्रमुख धनमाया राई बिचको टकराबका कारण बबण्डर मच्चिएको छ । उपप्रमुख थापाले नगरपालिकाले विभिन्न शीर्षकहरूमा खर्च गरिरहेको रकम तथा केही कर्मचारीले पाउँदै आएको भत्ताको विवरण माग गर्दा लेखा अधिकृतले दिन नमानेको बिषयले नगरपालिकामा उग्रता मच्चिएको हो... पुरा पढ्नुहोस
मोरङका कुन पालिकाको कस्तो आयो बजेट ?
- 8 महिना, 27 दिन अगाडि
- ११ असार २०८२, बुधबार
मोरङका स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । बेलबारी नगरपालिकाः १ अर्ब ९ करोड ४५ लाख ४७ हजार रुपैयाँमोरङको बेलबारी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२ । ०८३ का लागि १ अर्व ९ करोड ४५ लाख ४७ हजार सय रुपैया बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ । केराबारी... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाद्वारा १ अर्ब ९ करोडको बजेट सार्वजनिक
- 8 महिना, 27 दिन अगाडि
- ११ असार २०८२, बुधबार
बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल १ अर्ब ९ करोड ४५ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाको १७औँ नगरसभा अधिवेशनमा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेकी हुन्। प्रस्तावित बजेटमा चालू, पुँजीगत तथा वित्तीय व्यवस्थापन गरी तीनवटा शीर्षकमा... पुरा पढ्नुहोस











