प्रमुख

बारम्बार झगडा गर्थे रमिला र योगेन्द्र, यस्तो थियो उनीहरूको बिगत

फागुन १७ गतेदेखि हराइरहेकी मोरङ बेलबारीकी महिला रमिला राईलाई उनकै प्रेमी योगेन्द्र गुरुङले हत्या गरेको स्वीकार गरेपनि सप्तकोसीमा फालेको भनिएको लास अझैसम्म भेटिएको छैन । त्यसैले त्यो बिषयको चर्चा  अझै सेलाएको छैन । उनीहरूको प्रेम सम्बन्ध कसरी चलेको थियो र बिगत कस्तो थियो भन्नेबारे केही तथ्य खुलेका छन् । रमिलाको... पुरा पढ्नुहोस

भाउन्नेस्थित सृजना पार्कमा नेताहरूको लर्को, आए देउवासहित आधा दर्जन कांग्रेसी नेता पनि

विवेक मिश्र, बेलबारी मोरङ / मोरङको बेलबारी १० भाउन्ने स्थीत पुर्व पश्चिम राजमार्ग संगै रहेको सृजना सामुदायीक वन क्षेत्रमा रहेको सृजना पार्कमा केहि दिनदेखि राष्ट्रिय स्तरका शिर्ष नेताहरुद्धारा पार्कको अवलोकन गर्ने क्रम बढेको छ । बुधवार नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादर देउवा, कांग्रेसका नेताहरु विजय कुमार गच्छदार,... पुरा पढ्नुहोस

औषधि भन्दै किनेको जडिबुटी खाँदा धनकुटामा एकको मृत्यु, पाँच घाईते

धनकुटा / औषधी भन्दै खानामा जडिबुटी मिसाएर  खाएपछि धनकुटा नगरपालिका ९ का माधब प्रधानको मृत्यु भएको छ। सोमबार बेलुकीको खानामा जडिबुटी मिलाएर खाएपछि  सुतेका प्रधान राती बिरामी भएका थिए । उनको मंगलबार विहान उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। धनकुटा नगरपालिका वडा नं.९ बेलहाराका ६२ बर्षिय  प्रधानको... पुरा पढ्नुहोस

रहेनन् केराबारीकै जेठा र १ सय ४६ सन्तानका पुर्खा, १०८ बर्षको उमेरमा निधन

मोरङको केराबारी गाउँपालिकाका सबैभन्दा जेठा  नागरीक अडीमर्दन थापाको निधन भएको छ । १ सय ८ बर्षीय थापाको सोमबार राती आफ्नै निवास केराबारी ६ अमृत चोकमा  निधन भएको परिवारले जनाएका छन्  । थापाका तीन छोरा र पाँच वटी छोरी सहित छैटौं पुस्ता अर्थात खनाती खनातीनीसम्मका गरी १ सय ४६ सन्तान छन्... पुरा पढ्नुहोस

अपराध ढाकछोप गर्ने अखडा बन्दै सप्तकोसी, बढाइयो सुरक्षा सतर्कता

रातको समयमा राजमार्गमा गुड्ने सवारी साधन चेकजाँच नगर्दा अपराधिक र अवैध काम बढ्न थालेको निष्कर्ष निकाल्दै प्रहरीले सप्तकोसी नदी आसपास सुरक्षा सतर्कता बढाउन थालेको छ  । केही दिन अघि मोरङ बेलबारीका योगेन्द्र गुरुङले एक महिलाको हत्या गरी सप्तकोसी नदिमा लगेर फालेको भनी बयान दिएपछि र ती महिलाको शब खोज्ने क्रममा अर्की... पुरा पढ्नुहोस

मोरङमा टुङ्गिने भयो नेकपाको पार्टी एकता, मिल्यो सबै स्थानीय तहको भागबण्डा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता कार्यदलले मोरङका १७ मध्ये १६ स्थानीय तहको एकता प्रक्रिया टुंग्याउने सहमति गरेको छ। शनिवार बसेको जिल्ला कार्यदलको बैठकले विराटनगर महानगरपालिका बाहेक स्थानीय तहमा एकता प्रक्रिया टुंगो लगाउने सहमति गरेको हो । कार्यदलमा १६ स्थानीय तहमध्ये पूर्वनेकपा एमालेले नौ तह र पूर्वमाओवादी केन्द्रले सात तहको नेतृत्व... पुरा पढ्नुहोस

फागुन १७ देखि हराएकी रमिलाको हत्या भएको पुष्ठी, गुरुङद्वारा कोशीमा फालेको बयान

फागुन १७ गते शुक्रबार रातिबाट हराईरहेकी मोरङको बेलबारी ४ की एक महिलाको हत्या गरी कोशीमा फालिएको खुलेको छ । स्थानीय २६ बर्षिया रमिला राई गायब भएपछि सोही घटनाको अनुसन्धानका लागि गत शुक्रबार नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङलाई ईलाका प्रहरी टोलीले ईलामबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनले ... पुरा पढ्नुहोस

आठ नौ दिनदेखि बेलबारीकी एक महिला बेपत्ता, बेपत्ता पारेको आशंकामा गुरुङ पक्राउ

मोरङको बेलबारी ४ की एक महिला एक हप्तादेखि बेपत्ता भएपछि सिंगो बेलबारी तरंगित भएको छ । गत फागुन १७ गते शुक्रबार राति गुरुङसँगै घरबाट निस्किएकी बेलबारी ४ की रमिला राई अझैसम्म पनि फेला नपरेपछि प्रहरीको लागि समेत टाउको दुखाइ भएको छ । हराएको एक हप्ता नाघिसक्दा समेत अझैसम्म महिला  फेला... पुरा पढ्नुहोस

आफ्नै विद्यार्थीलाई गर्भ बोकाए धराने हेडसरले, पापीलाइ चोख्याउन अनेक चलखेल

सुनसरीको धरान उप-महानगरपालिका ८ स्थित ल्याबोरेटरी माविका प्रधानाध्यापक रुद्रबहादुर लुङ्वाले आफ्नै विद्यार्थीलाई गर्भवती बनाएको रहस्य खुलेको छ । विद्यार्थी गर्भवती भएको हल्ला विद्यालयमा चल्न थालेपछि घर विदा मिलाएर विद्यालयका प्रधानाध्यापक लुङ्वा विदामा बसेका छन् । गर्भ बोकेकी विद्यार्थी कहाँ छिन् भन्नेबारे सार्वजनिक भएको छैन । विद्यालयमा प्रअको चरित्रबारे ठूलै खैलाबैला मच्चिएपछि... पुरा पढ्नुहोस

धनकुटामा पहिलो पटक अर्गानिक खाना प्रतियोगिता, सिस्नोको अचार ठहरियो उत्कृष्ट

धनकुटा । अर्गानिक खेतीको व्यवसायिक प्रवर्दधनको लागि धनकुटामा पहिलो पटक अर्गानिक खाना प्रदर्शनी तथा प्रतियोगिता आयोजना भएको छ। धनकुटामा बढ्दै गएको विषदीको प्रयोगलाई निराकरण गर्ने उदेश्यले १ सय नवौं महिला दिवसको अबसरमा उद्यमी महिला बचत तथा ऋण सहकारी संस्थाले बिहीबार एकदिने अर्गानिक खाना प्रदर्शनी तथा प्रतियोगिता आयोजना गरेको हो। कार्यक्रममा... पुरा पढ्नुहोस