प्रमुख
अतिक्रमणको चपेटामा पर्न थाल्यो पूर्वको ऐतिहासिक पर्यटकीय स्थल धनपालगढी
- 6 बर्ष, 8 महिना अगाडि
- २० असार २०७६, शुक्रबार
पछिल्लो समय अतिक्रमणको चपेटामा परेको मोरङको धनपालगढी क्षेत्रको संरक्षण गर्न थालिएको छ । पर्यटकीय गन्तव्यको सूचीमा समेत रहेको धनपालगढीको जग्गामा कम्पाउन्डवाल लगाएर नगरपालिकाले संरक्षण गर्न थालेको छ । ३५ बिगाह क्षेत्रफलमा रहेको गढी पर्यटकिय सम्भावना बोकेको क्षेत्र भएपनि अतिक्रमणको चपेटामा पर्दै आएको छ । अहिले ६ बिगाह भन्दा वढि जग्गा... पुरा पढ्नुहोस
चल्न थाल्यो जिल्ला खेलकुद विकास समिति मोरङको नेतृत्व हत्याउने होडबाजी
- 6 बर्ष, 8 महिना अगाडि
- १९ असार २०७६, बिहीबार
जिल्ला खेलकुद विकास समिति मोरङमा अध्यक्षको लागि आकांक्षीहरुले लविङ तिब्र बनाएका छन् । हालको समितिका अध्यक्ष किशोरलाल अमात्यको कार्यकाल यहि असाार २८ गते सकिने भएपछि सोहि पदका लागि समितिको अध्यक्ष को बन्ने भन्ने विषयमा दौडधुप शुरु भएको हो । अध्यक्षको दौडमा रोहित कोइराला, सुजय गौतम र लक्ष्मण पोखरेल छन् ।... पुरा पढ्नुहोस
उत्तरी मोरङकै जेठो राष्ट्रिय पुस्तकालय केराबारीले संचालनमा ल्यायो इ-लाइब्रेरी
- 6 बर्ष, 8 महिना अगाडि
- १५ असार २०७६, आईतवार
राष्ट्रिय पुस्तकालय केराबारीले उतरी मोरङमै पहिलो पटक डिजिटल लाइब्रेरी अर्थात इ-लाइब्रेरी संचालनमा ल्याएको छ । प्रदेश १ सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा नेपाल लाइब्रेरी फाउन्डेसन काठमाडौको प्राविधिक सहयोगमा इ-लाइब्रेरी उद्घाटन गरिएको हो । नयाँ प्रबिधी अनुसार पाठकहरुलाई पढ्न सजिलो र सुविधाका लागि संचालनमा ल्याईएको लाइब्रेरीको असार १४... पुरा पढ्नुहोस
पहिलो सुर सप्तक बेलबारी आइडल सम्पन्न, बिवेशले जिते उपाधि
- 6 बर्ष, 8 महिना अगाडि
- १४ असार २०७६, शनिबार
आउ गाउ, पहिचान बनाउ भन्ने स्लोगन सहित श्रष्टा समाज बेलबारीले आयोजना गरेको सुर सप्तक बेलबारी आइडल २०७६ को उपाधि बेलबारी ४ का बिवेश मोतेले जितेका छन् । निकै आकर्षक स्टेज, लाइटिङ र साउण्ड अनि बाजागाजा र हलभरी दर्शकको उपस्थितिमा बेलबारी १ स्थित मदन मोहन आश्रित पुष्परत्न भवनमा भएको फाइनल कार्यक्रममा... पुरा पढ्नुहोस
पुर्वमा अबैध धन्दा नियन्त्रण र राजस्व संकलनमा अब्बल देखियो शशस्त्र प्रहरी
- 6 बर्ष, 8 महिना अगाडि
- १३ असार २०७६, शुक्रबार
प्रदेश नम्वर १ मा सशस्त्र प्रहरी बलले सिमा सुरक्षा,अवैध चोरी निकासी पैठारी नियन्त्रण ,अवैध हातहतियार तथा लागु औषध नियन्त्रण र बरामद र राजश्व संकलनमा समेत उल्लेखनीय सफलता हासिल गरेको छ । सिमा सुरक्षा व्यवस्थापन अझ व्यवस्थित बनाउनका लागि पूर्वी नेपालको सिमा क्षेत्रमा १६ वटा सिमा सुरक्षा पोष्ट (वि.ओ.पी.) रहेकोमा हाल... पुरा पढ्नुहोस
बेलबारीको चौथो नगरसभाद्वारा ४ वटा विधेयक पारित, यस्ता छन् नगरसभाका खास कुरा
- 6 बर्ष, 8 महिना अगाडि
- १२ असार २०७६, बिहीबार
बेलबारी नगरपालिकाको चौथो नगरसभाले ४ वटा विधेयक पारीत गरेको छ । १० गते नगरसभामा पेश गरेका विधेयकहरु १२ गते स्थगित भएको नगरसभाले पास गरेको हो । पारित भएका बिधेयकहरुमा बेलबारी नगरपालिका शिक्षा सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेक २०७६, बेलबारी नगरपालिका आर्थिक विधेयक, नगरपालिका संघ संस्था दर्ता विधेयक, बालमैत्री स्थानिय शासन... पुरा पढ्नुहोस
केटा केटाबिच विबाह, भन्छन् ‘माईत जान नपाएको २ बर्ष भो’ (भिडियोसहित)
- 6 बर्ष, 8 महिना अगाडि
- १२ असार २०७६, बिहीबार
समान लिङ्ग भएका वा समलिङ्गीहरु गहिरो मायाप्रेममा पर्छन् अनि विवाह नै गर्छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, झापाको अर्जुनधारा नगरपालिका–१० का २० बर्षीय रुपक गिरी र काठमाडौंका १८ बर्षीय अनुभव दर्जी समान लिङ्ग भएका वा समलिङ्गी हुन् । उनीहरुले १ बर्ष ७ महिनाअघि विहे गरेका थिए । सामाजिक... पुरा पढ्नुहोस
केराबारी गाउँपालिकाको चौथो गाउँसभामा ५० करोडको बजेट, बिकास निर्माण नै प्राथमिकतामा
- 6 बर्ष, 8 महिना अगाडि
- ११ असार २०७६, बुधबार
क्षेत्रफलको हिसाबले मोरङको सबैभन्दा ठूलो स्थानीय तह केराबारी गाउँपालिकाको चौथो गाउँसभा अधिवेशनले आ.व.०७६/७७ का लागि आधा अर्ब बजेट विनियोजन गरेको छ । मंगलबार हिमचुली सामुदायिक वन समुहको सभाहलमा भएको गाउँसभा अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष शान्ति कुमारी लिम्बु (भुजेल) ले नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरेकी हुन् । लिम्बूले ५० करोड... पुरा पढ्नुहोस
नगरसभा चलिरहँदा गेटमा नाराजुलुस, नगरसभाको विशेष प्रस्ताव बन्यो विहेको निम्तो पनि
- 6 बर्ष, 8 महिना अगाडि
- १० असार २०७६, मंगलवार
मंगलबार बिहान ११ बजे तोकिएको नगरसभा ११.३० मा शुरु हुनेबित्तिकै बेेेलबारी नगरपालिका बाहिर गेटमा सयौको संख्यामा पुगेका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले मेयर बिरुद्ध नाराबाजी गरे । भित्र उपमेयर ढाकाकुमारी पराजुलीले निति तथा कार्यक्रम प्रस्तुत गरुञ्जेल बाहिर नाराबाजी गरियो। नगरले तयार पारेको शिक्षा बिधेयक र बेलबारी ८ का वडाध्यक्ष धनपति... पुरा पढ्नुहोस
पोहोरको भन्दा २० करोड बढी अर्थात एक अरबको बजेट ल्यायो बेलबारी नगरपालिकाले
- 6 बर्ष, 8 महिना अगाडि
- १० असार २०७६, मंगलवार
बेलबारी नगरपालिकाले आर्थिक बर्ष ०७६/०७७ का लागि १ अर्ब ९१ लाख ९० हजार बराबरको बजेट बिनियोजन गरेको छ । चौथो नगरशभामा नगरपालिकाले पुंँजीगत तर्फ ४२ करोड ५० लाख ५८ हजार विनयोजन गरेको छ । जुन कुल बजेटको ४२ दशमलव १२ प्रतिशत हुन आउछ । चालु तर्फ ५८ करोड ४१ लाख... पुरा पढ्नुहोस











