पूर्वी नेपाल

राज्यको उपेक्षा विरुद्ध जाग्न थाले द्वन्द्वपीडित, न्यायका लागि अन्तराष्टिय अदालत जाने चेतावनी

धनकुटा । द्वन्द्व पीडितले न्याय नपाएसम्म मुलुकमा वास्ताविक शान्ति नहुने भएकाले न्यायका लागी अन्र्तराष्टिय अदालत सम्म जान बाध्य हुने द्वन्द्व पीडितहरुले वताएका छन् । बिहीबार धनकुटामा आयोजित द्वन्द्व पीडित साझा चौतारीले प्रदेश नम्वर १ ले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागी द्वन्द्व पीडितहरुले यतिका लामो सम्म... पुरा पढ्नुहोस

दुर्घटना न्यूनीकरणका लागि पुर्वका टिफरहरुलाइ दिन थालियो ‘टाइम कार्ड’

सवारी दुर्घटना न्यूनीकरण महा अभियान अन्तरगत झापा, मोरङ र सुनसरीका टिफर चालकहरुलाइ सवारी आवागमन तालिका ( टाइम कार्ड) शुरु गरिएको छ । बढदो सवारी दुर्घटनालाई न्युनीकरण गर्ने ध्येयका साथ सोमबारदेखि मोरङको बेलबारी १० भाउन्नेमा एक कार्यक्रम आयोजना गरी टिफर चालकहरुलाइ टाइम कार्ड बितरण शुरु गरिएको हो । टीफर चालक परशुराम चौधरीलाई... पुरा पढ्नुहोस

अलैंची व्यवसायी महासंघको तेस्रो महाधिवेशन धनकुटामा सम्पन्न, नयाँ समिति गठन

धनकुटा । नेपाल अलैंची व्यवसायी महासंघको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा  राजकुमार कार्की निर्वाचित भएका छन् । आइतबार धनकुटाको हिलेमा भएको महासंघको छैठौँ साधारण सभा तथा तेस्रो केन्द्रीय महाधिवेशनमा भएको निर्वाचनमा प्रत्यासी उम्मेदवार ओमकृष्ण विमलीलाई पराजित गर्दै कार्की अध्यक्षमा निवार्चित भएका हुन् । कार्कीले १११ मत प्राप्त गरेका थिए... पुरा पढ्नुहोस

गणतन्त्र र राजतन्त्रबारे राप्रपा धनकुटामा भाँडभैलो, पार्टी नै छाडे डेढ सयभन्दा बढीले

धनकुटा ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) केन्द्रीय स्तरमा एक अर्कामा विलय भई राष्ट्रिय प्रजातन्त्र पार्टी ( संयुक्त) भएपनि  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) धनकुटाका जिल्ला स्तरीय कार्यकर्ताहरुले सो एकता अवैधानिक र संविधानको मर्म विपरित भएको भन्दै  व्यापक विद्रोह गरेका छन् । राप्रपा (प्रजातान्त्रिक) धनकुटाका पूर्व केन्द्रिय... पुरा पढ्नुहोस

सुन्दरहरैंचा १२ मा रहेकाे शुक्रबारे खेलमैदानकाे स्तराेन्नति हुँदै

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ सुन्दरहरैंचा नगरपालिका १२ मा रहेकाे शुक्रबारे खेलमैदानकाे स्तराेन्तिकाे काम धमाधम भैरहेकाे छ । अाफ्नाे घर अघिकाे खेलमैदानकाे स्तराेन्नति हुन थालेपछि स्थानीयहरु  पनि दङ्ग भएका छन् । पूर्व पश्चिम लाेकमार्गदेखि १ किलाेमिटरकाे दुरीमा रहेकाे शुक्रबारे बजार नजिकै रहेकाे खेलमैदानलाई नगरपालिकाले यसैवर्षकाे वजेटबाट स्तर उन्नतिकाे कार्यलाई अगाढि वढाएकाे... पुरा पढ्नुहोस

शिव गाउँले र गणेश लम्साललाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार

षष्टिका बस्नेतको नामबाट स्थापना भई नेपाल पत्रकार महासंघ मोरङ शाखाले महासंघको स्थापना दिवसमा अवसरमा प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार यस बर्ष नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले र नयाँ पत्रिकाका १ नम्बर प्रदेश सम्वाददाता तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्साललाई  दिइने भएको... पुरा पढ्नुहोस

धनकुटामा शहरदेखि गाउंँ गाउंँसम्म आंँखा उपचार सेवा संचालन गरिने

धनकुटा जिल्लामा आंँखा उपचार सेवालाई अझ प्रभावकारी र स्तरीय बनाउन शहरदेखि गाउंँ गाउंँसम्म आंँखा उपचार सेवा संचालन गरिने भएको छ । नेपाल नेत्र ज्योती संघ धनकुटाका अनुसार आंँखा उपचार सेवालाई शहरदेखि गाउंँगाउंँसम्म अभियान अन्र्तगत विद्यालय आंँखा जाच कार्यक्रम, समुदाय आंँखा जांँच कार्यक्रम तथा आंँखा शिविर संचालन गरिने भएको हो । नेपाल... पुरा पढ्नुहोस

बेलबारीमा स्रष्टाहरुले मनाए सिर्जनात्मक हाेली : डेढ दर्जनजति रचना वाचन

केशु विरही, बेलबारी, माेरङ/ शहरी क्षेत्रमा मानिसहरु साङ्गितिक हाेलीमा झुमिरहेकाे बेलामा पूर्व पश्चिम लाेकमार्गदेखि करिव डेढ किलाेमिटर दुरीमा रहेकाे रमिते पर्यटकीय क्षेत्रमा भने स्रष्टाहरु सिर्जनात्मक हाेली खेल्नमा व्यस्त थिए । बेलबारी नगरपालिका वार्ड नं २, लालभित्तीमा रहेकाे रमिते पर्यटकीय क्षेत्रमा बेलबारी र सुन्दरहरैंचा नगरपालिकाका चारवटा साहित्यिक संस्थाहरुले विहिबार एकै ठाउँमा... पुरा पढ्नुहोस

एउटै बिद्यालयका सात शिक्षक एकै पटक अवकास, बिद्यालय सञ्चालनमै समस्या

विवेक मिश्र, बेलबारी, मोरङ / एक सामुदायिक बिद्यालयमा ७ जना शिक्षकले एकै समयमा बिद्यालयवाट अवकास भएपछि पठन पाठन तथा वार्षिक परीक्षा संचालनमा समस्या भएको छ । धिरनाथ सम्फुल विश्वास माध्यमिक बिद्यालय बेलबारी १० का ६ जना अस्थाई शिक्षकहरु शिक्षा सेवा आयोगले लिएको परिक्षामा अनुर्तिण भएपछि उनिहरु स्वत अवकास भएका थिए... पुरा पढ्नुहोस

निर्माणाधिन सृजना पार्कका लागि बुद्ध एयरले दियो २० लाख

मोरङको बेलबारी १० भाउन्नेमा निर्माणधिन सृजना पार्कको लागि बुद्ध एयरले २० लाख सहयोग गरेको छ । सोमबार भाउन्नेमा एक कार्यक्रमबिच का बुद्ध  एयर प्राा.लि. का प्रबन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले सो सहयोग गरेका हुन् । बस्नेतले सो सहयोग पार्कको घेराबाराका लागि सहयोग गरेको बताइएको छ । बुद्ध एयरले यसअघि पनि सो क्षेत्रको बिकासका... पुरा पढ्नुहोस