कृषि/सहकारी
सिहंदेवी सामुदायिक बनले उपभोक्तालाई बितरण गर्यो तान मेसिन
- 5 बर्ष, 3 महिना अगाडि
- २८ आश्विन २०७७, बुधबार
मोरङको बेलबारी ८ मा रहेको सिहदेवि सामुदायिक बन उपभोक्ता समुहले महिलाहरुलाई ब्याबसायिक बनाउने उदेश्यले हाते कपडा बुन्ने तान मेसिन बितरण गरेको छ । २० जना महिला उपभोक्ताहरुलाई एक कार्यक्रमको आयोजना गरी सामुदायिक बन उपभोक्ता समुहले कपडा... पुरा पढ्नुहोस
बेलबारीमा माछापालनका लागि ३० लाखको कार्यक्रम, माछापालक कृषकहरु लाभान्वित
- 5 बर्ष, 6 महिना अगाडि
- २४ असार २०७७, बुधबार
भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मोरङ र कसेनी मत्स्य पकेट संचालक समितिको साझेदारीमा संचालित माछा पालन प्रबर्द्धन कार्यक्रमबाट बेलबारी नगरपालिका क्षेत्रका झण्डै ४ दर्जन माछापालक कृषकहरु लाभान्वित भएका छन् । केन्द्र तथा कसेनी मत्स्य पकेट संचालक समितिको साझेदारीमा संचालित ३० लाखको... पुरा पढ्नुहोस
दुई सयभन्दा बढी कृषकको नि:शुल्क माटो परिक्षण गरायो बेलबारी नगरपालिकाले
- 5 बर्ष, 6 महिना अगाडि
- १९ असार २०७७, शुक्रबार
बेलबारी नगरपालिकाले २सय भन्दा बढी कृषकको नि:शुल्क माटो परिक्षण गरी दिएको छ । सोमवार नगरपालिकाले कृषि भुमि तथा सहकारी मन्त्रालयबाट बिज्ञहरुको टोलिनै बोलाएर माटो परिक्षण गराएको हो । ब्याबसायिक कृषिमा जोड दिनका लागि माटो परिक्षण गरीएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । माटो परिक्षण नगरी खेति गर्दा... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाद्वारा किसानहरुलाई मिनिटिलर तथा मकै छोडाउने थ्रेसर बितरण
- 5 बर्ष, 6 महिना अगाडि
- १४ असार २०७७, आईतवार
मोरङको बेलबारी नगरपालिकाले नगर भित्रका किसानलाई मिनिटिलर तथा मकै छोडाउने थ्रेसर बितरण गरेको छ । कृषिलाई यान्त्रिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न सहयोग गर्ने उदेश्यले कृषक तथा समुहलाई अनुदानमा औजार बितरण गरिएको हो । बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा नगरभित्रका १६ जनालाई मकैछोडाउने थ्रेसर... पुरा पढ्नुहोस
धनकुटाको एक सहकारी, जसले ऋणीहरुलाइ दियो ५० प्रतिशतसम्म ब्याज छुट
- 5 बर्ष, 7 महिना अगाडि
- ४ असार २०७७, बिहीबार
ऋण लिएर व्यावासय संचालन गर्नु भएका धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायी लगायत सवै ऋणीहरुलाई साथी बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाले ऋणको व्याजमा पचास प्रतिसतसम्म छुट दिएको छ । साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाका अध्यक्ष जयन्द्र प्रधानको अध्यक्षमा सम्पन्न भएको बोर्डको बैठकले ऋण लिएर विगत तिन बर्ष... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाद्वारा कृषकहरुलाई उन्नत जातका केराका विरुवा बितरण
- 5 बर्ष, 7 महिना अगाडि
- २ असार २०७७, मंगलवार
मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई उन्नत जातका केराको विरुवा बितरण गरेको छ । कृषकहरुलाई आज उपमेयर ढाका कुमारी पराजुलीले ती टिस्यु कल्चर प्रविधिबात तयार पारिएका उन्नजातका केराको विरुवा वितरण गरेकी छिन् । यसअघि नगरपालिकाले मेवा तथा कागतिको विरुवा वितरण गरेको थियो । एक वडा एक उत्पादनको निति लिएर विभिन्न प्रजातिका तरकारी... पुरा पढ्नुहोस
कृषि पेशाबाट उत्तरी मोरङकै उदाहरणीय कृषक बन्दै पाटी गाउँका लिला
- 5 बर्ष, 7 महिना अगाडि
- ३१ जेष्ठ २०७७, शनिबार
युवराज ठकुरी /केराबारी,मोरङ / कृषि पेसालाई खासै महत्व नदिने र कृषि पेसामा आफ्नो भविष्य नदेख्ने जो कोही लिला बहुउद्देश्यीय कृषि फर्म र डेरी उद्योग पुग्दा कृषि पेसामा आफ्नो भविष्य देख्द थाल्छन् , कृषिमा सपना सजाउन थाल्छन् ।यसरी विकट गाउँमा बसेर कृषिमा सपना देख्न सिकाउने एक कर्मशील उदाहरणीय कृषक हुन केराबारी... पुरा पढ्नुहोस
सामूहिक खेतीबाट राम्रो आम्दानी गर्दै बेलबारी नगरपालिका ६ का कृषकहरु
- 5 बर्ष, 7 महिना अगाडि
- २६ जेष्ठ २०७७, सोमबार
पछिल्लो समय सामूहिक खेती र त्यसबाट हुने फाईदाको वारेमा धेरै चर्चा हुनेगर्छ तर त्यसलाई अपनाउने काम भने विरलै मात्रामा भएका होलान तर बेलबारी नगरपालिकाले भने सामुहिक खेतीलाई संस्थागत रुपमै अगाडि वढाएको छ । नगरपालिकाले ‘एक वडा, एक उत्पादन’ कार्यक्रम अन्तर्गत कृषिमा आत्मनिर्भर बन्न सामूहिक खेतीका लागि प्रोत्साहन गर्न थालेसँगै किसानहरु... पुरा पढ्नुहोस
कृषकहरुलाइ कागती लगायत विभिन्न फलफूलका विरुवा वितरण गर्दै बेलबारी नगरपालिका
- 5 बर्ष, 7 महिना अगाडि
- ९ जेष्ठ २०७७, शुक्रबार
मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाइ मेवा, केरा, सजिवन तथा कागतिका विरुवा वितरण सुरु गरेको छ । कृषकहरुलाई ब्याबसायिक बनाउने उदेश्यका साथ नगरपालिकाले निशुल्क बिरुवा वितरण गर्न सुरु गरेको हो । नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीकाा अनुसार एक वडा एक उत्पादनमा जोड दिएको नगरपालिकाले कृषकहरुलागि टिस्युकल्चर प्रविधिबाट उत्पादन भएका विरुवा वितरण गरेको हो... पुरा पढ्नुहोस
४ सयभन्दा बढी कृषकलाई बेलबारी नगरपालिकाले बांँढ्यो धानको विउ
- 5 बर्ष, 8 महिना अगाडि
- २ जेष्ठ २०७७, शुक्रबार
उत्तम पोख्रेल, बेलबारी /बेलबारी नगरपालिकाले लकडाउनको समयमानै कृषकहरुलाई धानको विउ बितरण गरेको छ । ९ हजार ७ सय ४५ किलोग्राम धानको विउ ५० प्रतिशत अनुदानमा बितरण गरीएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । सुवेदीका अनुसार ४ सय कृषकलाई धानको विउ बितरण गरीएको छ । विउ बिजन अभाव भएकै कारणले कृषकले खेतवारी... पुरा पढ्नुहोस










