गाउँ/समाज

कोरोना भाईरस झन् फैलिदै गएपछि धनकुटामा फेरि थपियो १५ दिने निषेधाज्ञा  

धनकुटा जिल्लाभरी कोरोना भाईरस  तिव्र रुपमा फैलदै गएपछि शुक्रबार रातिदेखि  जेष्ठ १५ गतेसम्म पुन कडा निशेध आदेश जारी गरिएको छ । धनकुटा जिल्ला क्रासिस मेनेजमेन्ट कमिटिको  बैठकले निर्णय गरी सिफारिस गरे अनुसार प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले  धनकुटा जिल्लाभरी शुक्रबार राती १२ बजेदेखि  जेष्ठ १५ गतेसम्म पुन निशेध आदेश जारी... पुरा पढ्नुहोस

‍‍बेलबारीमा अक्सिजन सहितको आइसोलेसन, अस्पताल जानुपरे नि:शुल्क एम्बुलेन्स

मोरङको बेलबारी नगरपालिकाले  १५ बेडको अक्सिजन सहितको आइसोलेसन तयार गरेको छ । बेलबारी २ मा रहेको बागदेवी सामुदायिक बन उपभोक्ता समुहको भवनमा नगरपालिकाले आइसोलेसन तयार गरेको हो । नगरपालिकाले यसअघि पहिलो चरणको कोभिडमा समेत यहीँ  आइसोलेसन संचालनमा ल्याएको थियो ।  बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वास्थ्य भए मात्रै अरु... पुरा पढ्नुहोस

राजमार्ग किनारमा फालिएको फोहोर सफा गर्दै बेलबारीका नगर प्रहरी

मोरङको बेलबारी नगरपालिकाका नगर प्रहरीहरुले पुर्वपश्चिम राजमार्गको सरसफाई गरेका छन् । पर्यटकिय नगरको रुपमा बिकास भइरहेको नगरपालिका क्षेत्रभित्र पर्ने सडक खन्डमा फालिएका पानीका बोतल, सिसा तथा चाउचाउ, बिस्कुट लगायत प्लास्टिक तथा अन्य बस्तुहरु सरसफाई गरेका हुन । ट्राफिक कार्यालय बेलबारीदेखि लक्ष्मीमार्गसम्म सरसफाई गरीएको नगर प्रहरीका इन्चार्ज सल बहादुर गुरुङले बताए... पुरा पढ्नुहोस

बेलबारीमा २७ जना पुगे कोरोना सक्रमित, एकको मृत्यु

‍मोरङको बेलबारीमा कोरोना सक्रमितको सख्या २७ पुगेको छ ।कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । बेलबारीका तिन वटा वडामा ५ जना थपिएसँगै सक्रमितको सख्या २७ पुगेको हो । मंगलबार २६ जनाको स्वाब सकलन गरिएकोमा १,३ र ४ नम्बर वडाका ५ जना सक्रमित फेला परेका थिए मंगलबार २६ जनाको... पुरा पढ्नुहोस

बेलबारीका पाँच वडामा बाली शिविर, ४ सय बढी कृषक लाभान्वित

‍कृषकहरुले लगाएका बालीमा देखिएका समस्याको समाधान गर्ने उदेश्यका साथ बेलबारी नगरपालिकाले संचालन गरेको बाली शिबरबाट ४ सय भन्दा बढी कृषक लभान्वित भएका छन् । कारोको कहरका बिच नगरपालिकाले वडा वडामा गएर बाली शिबिर संचालन गरेको थियो । कृषि अनुसन्धान केन्द्र तरहराबाट प्राविधिककको टोली बोलाएर परिक्षण गरीएको नगरपालिका कृषि बिकास शाखाका... पुरा पढ्नुहोस

बढ्या बढ्यै छन् कोरोना संक्रमित, बेलबारीका १७ जनामा संक्रमण पुष्ठि

‍मोरङको बेलबारीमा कोरोना सक्रमितको संख्या १७ पुगेको छ । सक्रमित हुनेमा बेलबारी ३ का ५ जना १ का दुई जना २ का तिन जना ४ का तिन जना, ११ का तिन जना र १० मा एक जना सक्रमित रहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष बिश्वकर्माले बताए । पिसिआर परिक्षण... पुरा पढ्नुहोस

१५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्दै नोबेल हस्पिटल

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्न थालेको छ । कोरोना संक्रमण पुनः बढ्न थालेका बेला नोबेलले पीसीआर परीक्षण शुल्क घटाएको हो । सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेको भन्दा पाँच सय रुपैयाँ कम शुल्कमै नोबेलले पीसीआर परीक्षण... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाले सुरु गर्यो एन्टेजेन परिक्षण, आधा घण्टामै रिपोर्ट आउने

‍मोरङको बेलबारी नगरपालिकाले एन्टेजेन परिक्षण सुरु गरेको छ । पिसिआर परिक्षण मार्फत कोरोनाको परिक्षण गर्दै आएको नगरपालिकाले एन्टेजिन परिक्षण सुरु गरेको हो । पिसिआर परिक्षण गर्दा बिराटनगर धरान तथा झापाका ल्यावमा लाने गरीएको थियो । एन्टेजिन बाट परिक्षण गर्दा आधा घन्टामै रिपोट आउने भएकोले परिक्षण शुरु गरीएको नगरपालिका स्वास्थ्य शाखाका... पुरा पढ्नुहोस

आगलागी पीडितलाइ उद्योग बाणिज्य संघ र धनकुटाका ब्यबशायीहरुको सहयोग

धनकुटा उद्योग बाणिज्य संघले धनकुटा ७ का आगलागी पीडित व्यावसायीहरुलाई आर्थिक सहयोग गरेको छ । धनकुटा र हिले बजारका व्यावसायीहरुबाट प्राप्त सहयोग र संघको तर्फबाट समेत गरी जम्मा ८० हजार ७० रुपैयाँ हस्तान्तरण गरिएको हो । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा ७ का आगलागी पीडित बहुमुखी... पुरा पढ्नुहोस

छथर जोरपाटीमा असिनाबाट ४८ करोडको क्षति भएको ठहर

बैसाख २ गते परेको असिना पानीबाट पालिकामा ४८ करोड बराबरको तरकारी, फलफुल तथा नगदेबाली नष्ट भएको पालिकाले जानकारी दिएको छ । कृषि शाखाले गरेको अनुगम तथा सार्वजनिक सूचना जारी गरी संकलन गरेको बिवरण अनुसार पालिकाको वडा नं।२,५,६ मा लगाईएको सबै बालीहरु र अन्य ३ वडामा आंशिक क्षति भएको प्रतिवेदनमा उल्लेख... पुरा पढ्नुहोस