पूर्वी नेपाल
मोरङमै उत्कृष्ट भएको रमिते सामुदायिक वनको चौथो साधारणसभा सम्पन्न
- 6 बर्ष, 5 महिना अगाडि
- ५ कार्तिक २०७६, मंगलवार
बेलबारीमा रहेकाे रमिते सामुदायिक वनले विशेष कार्यक्रमविच तेश्राे साधारणसभा गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे वनकै सामुदायिक हलमा सम्पन्न कार्यक्रमकाे उद्घाटन प्रदेहसभा सांसद राजकुमार ओझाले गरेका थिए । साे कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, नेपाली काङग्रेस नगर सचिव राजेश खत्री, नेकपाका पर्शुराम सुवेदी, बेलबारी नगरपालिका... पुरा पढ्नुहोस
पर्यटक लोभ्याउन जोरपाटीमा बन्यो पुर्वकै नमूना ‘ट्री हाउस’, हेर्नेहरुको लाम
- 6 बर्ष, 5 महिना अगाडि
- १ कार्तिक २०७६, शुक्रबार
नेपाल पर्यटन बर्ष सन २०२० नजिकिँदै जाँदा पुर्वी पहाडी जिल्ला धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ५ परेवादिन चुम्लुङ टोलमा आर्कषक ट्री हाउस निर्माण गरिएको छ । ट्री हाउस सञ्चालकद्धय हेम लिम्वु र प्रेम लिम्वुका अनुसार त्यस स्थानमा पर्यटक आकर्षण गर्न र स्थानियहरुलाई रोजगारीको अवसर र्सिजना गर्दै वसाई सराईको क्रम... पुरा पढ्नुहोस
स्ववियु सभापति साबित्राले जितिन् पहिलो मिस धनकुटाको उपाधि
- 6 बर्ष, 5 महिना अगाडि
- १ कार्तिक २०७६, शुक्रबार
धनकुटामा पहिलो पटक आयोजित मिस धनकुटा २०१९ को उपाधि पाख्रीवासकी साबित्रा घिमिरे (रोजा नानु) ले जितेकी छन् । बुधबार राति धनकुटामा भएको फाईनलमा २७ जना प्रतिस्पर्धीलाई उछिन्दै पाख्रीवास नगरपालिका ३ की घिमिरेले पहिलो मिस धनकुटाको ताज पहिरिएकी हुन्। बिजयी भएसँगै घिमिरेले स्कुटर पाएकी छिन् । आयोजक मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि... पुरा पढ्नुहोस
क्लवस्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिताको तयारी पुरा
- 6 बर्ष, 5 महिना अगाडि
- ३० आश्विन २०७६, बिहीबार
बेलबारी, मोरङ/सिंहदेवि युवा क्लव बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेबाट संचालन हुने क्लव स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिता २०७६ को तयारी पुरा भएको आयोजकले जनाएको छ । बेलबारी २ लालभित्तीमा रहेको बागदेवी खेलमैदानमा संचालन हुँने प्रतियोगितामा बेलबारी, सुन्दरहरैंचा लगायतका विभिन्न ८ वटा टिमले भाग लिँदै छन् । प्रतियोगिताको विजेता... पुरा पढ्नुहोस
डेढ करोडभन्दा बढीको लागतमा गौरादहमा बन्यो ब्यबस्थित हाट तथा कृषि वजार
- 6 बर्ष, 5 महिना अगाडि
- ३० आश्विन २०७६, बिहीबार
झापाको गौरादह बजारमा एक करोड ५० लाख बढीको लागतमा कृषि हाट वजार निर्माण भएको छ । दोस्रो ऐतिहासिक सांस्कृतिक दशैं मेलाको अवसरमा एक कार्यक्रमका बीच नवनिर्मित बजारको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरेका छन् । हाट बजारमा करिब १३ कठ्ठा जमिनमा दुईतर्फी ... पुरा पढ्नुहोस
बिकेनन पहिले हेलिकप्टर चार्टर गरेर लगिने पुर्वका जडीबुटी, किसान र ब्यापारीलाई तनाव
- 6 बर्ष, 5 महिना अगाडि
- १९ आश्विन २०७६, आईतवार
निजी जग्गामा जडीबुटी खेती गरेर राम्रो कमाइ गरिरहेका पूर्वी पहाडी जिल्लाका कृषक यस वर्ष बजारको समस्याले निराश छन् । पाखो जमिन र घुर्यानसम्म जडीबुटी रोपेर कमाइ गर्न थालेका उनीहरू उत्पादन बिक्री हुन छाडेपछि निराश भएका हुन् । इलाम, पाँचथर र ताप्लेजुङका लेकाली क्षेत्रका बासिन्दाको आम्दानीको मुख्य स्रोत बनेको जडीबुटी खेती... पुरा पढ्नुहोस
अर्किड बेलबारीको निशुल्क दन्त शिविर , एक सय बीस बिरामीले लिए सेवा
- 6 बर्ष, 5 महिना अगाडि
- १४ आश्विन २०७६, मंगलवार
विगत लामाे समयदेखि बालबालिकाकाे क्षेत्रमा काम गर्दै बाल विकास कालागि सङ्गठन अर्किड बेलबारीमा ३ दिने निशुल्क दन्त शिविर सम्पन्न भएकाे छ । सिपि सियस ईन्टरनेशनल अायाेजना, हिमालयन परियाेजनाकाे प्राविधिक सहयाेगमा अर्किड बेलबारीमा संचालन भएकाे तीनदिने निशुल्क दन्तशिविरबाट १ सय २० जनाले निशुल्क सेवा लिएका छन् । गरिव तथा विपन्न बालबालिकालाई... पुरा पढ्नुहोस
कक्षा ११ मा नेपालकै उत्कृष्ट नतिजा ल्याएको सुकुनाको दाबी, यस्तो छ नतिजा
- 6 बर्ष, 5 महिना अगाडि
- १० आश्विन २०७६, शुक्रबार
मोरङको सुन्दरहरैचम १० स्थित सुकुना माध्यमिक विद्यालयले हिजो प्रकाशित कक्षा ११ को विज्ञान तथा सिभिल इन्जिनियरिङ तर्फ नेपाल प्रथम आफ्नो दुई विद्यार्थीहरुले नेपालकै उत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । राष्ट्रिय परिक्षा बोर्डको परिक्षामा सुकुना माध्यमिक विद्यालयले विज्ञान तर्फ सन्देश गिरी ३.९३ जिपिए ,विशाल विमली ३.९३ र विधन विमलीले ३.९०... पुरा पढ्नुहोस
पुर्वका ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी मनाइयो संविधान दिवस
- 6 बर्ष, 6 महिना अगाडि
- ३ आश्विन २०७६, शुक्रबार
संविधान जारी भएको अवसरमा असोज ३ गते देशभर संविधान दिवस मनाउने क्रममा पुर्वका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रम गरिएको छ । प्रदेश १ सरकारले पनि विराटनगरमा भव्य कार्यक्रम गरी संविधान दिवस मनाएको छ । गत वर्ष फितलो देखिएको संविधान दिवसको कार्यक्रम प्रदेश राजधानी विराटनगरमा यस वर्ष भने भब्य भएको हो । ... पुरा पढ्नुहोस
बेलबारी जेसिजद्वारा आयोजित जेसिज सप्ताह सम्पन्न, के के भए जेसिज सप्ताहमा ?
- 6 बर्ष, 6 महिना अगाडि
- २९ भाद्र २०७६, आईतवार
बेलबारी जेसिजले आयोजना गरेको समुदायमा आधारित जेसिज सप्ताह-२०१९ सम्पन्न भएको छ । हरेक वर्ष जेसिजले सप्ताह व्यापी कार्यक्रमको आयोजना गर्नु पर्ने हुन्छ । त्यसै अनुरुप रहेर बेलबारी जेसिजले सातवटा विभिन्न कार्यक्रम हरुको आयोजना गरेर जेसिज सप्ताह सफलता पुर्वक सम्पन्न गरेको हो । बुबाको मुख हेर्ने दिनको अवसर पारेर बेलबारीमा रहेका... पुरा पढ्नुहोस











