कला/संस्कृति
बेलबारी कला तथा साहित्य महाेत्सव, चित्रकला प्रतियोगिता पनि सम्पन्न
- 6 बर्ष, 7 महिना अगाडि
- ११ जेष्ठ २०७६, शनिबार
बेलबारी, माेरङ/ कला तथा साहित्यकाे प्रवर्धन गर्ने उद्देश्यले शुक्रबारदेेखि दुईदिने बेलबारी कला तथा साहित्य महाेत्सव छ । बेलबारी नगरपालिका वार्ड नं ११ काे स्वर्गिक भवनमा संचालन गरिएकाे साे कार्यक्रमकाे उद्घाटन बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । साे कार्यक्रममा, वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदी, प्राज्ञ गंगा सुवेदी, डा. वद्रिविशाल पाेखरेल,... पुरा पढ्नुहोस
बेलबारीमा कला तथा साहित्य महोत्सव हुँदै, महोत्सवको तयारी अन्तिम चरणमा
- 6 बर्ष, 8 महिना अगाडि
- ३ जेष्ठ २०७६, शुक्रबार
मोरङ बेलबारीस्थित बेलबारी साहित्य बिकास समितिले यस बर्ष पनि कला तथा साहित्य महोत्सव गर्ने भएको छ । गत बर्ष पहिलो साहित्य महोत्सव गरेको समितिले यस बर्ष दोस्रो कला तथा साहित्य महोत्सव गर्न लागेको हो । ११ औं गणतन्त्र दिवसको अबसर पारेर यही जेठ १० र ११ गते हुने हुने महोत्सवमा... पुरा पढ्नुहोस
पहिलो बेलबारी आइडलका तिन अडिसन राउन्ड सम्पन्न, १९ प्रतिस्पर्धी छनौट
- 6 बर्ष, 8 महिना अगाडि
- २१ बैशाख २०७६, शनिबार
बेलबारी नगरपालिकाको आर्थिक सहयोग र स्रस्टा समाजको आयोजनामा जारी सुर सप्तक बेलबारी आइडल २०७६ को तेस्रो तथा अन्तिम अडिसन राउन्ड सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको हलमा शनिबार भएको तेस्रो अडिसनबाट ८ जना प्रतिष्पर्धी अर्को चरणका लागि छनौट भएका छन् । शनिबार भएको अडिसनमा बेलबारी वार्ड नम्बर १,२,३ र ४... पुरा पढ्नुहोस
बेलबारी साहित्य विकास समितिद्वारा आयोजित बाल साहित्य गाेष्ठी सम्पन्न
- 6 बर्ष, 8 महिना अगाडि
- २० बैशाख २०७६, शुक्रबार
बेलबारी साहित्य विकास समितिको आयाेजनामा बाल साहित्य गाेष्ठी सम्पन्न भएकाे छ। बेलबारी नगरपालिका १ का वडाध्यक्ष चक्र बहादुर खुलालको प्रमुख आतिथ्यता र अध्यक्ष रेखा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा ईरान राई, सञ्जीव धिमाल, टेकराज मगर, लिलामाया सुवेदी, हिरा खड्का, दिनेश दाहाल, बादलदेवी चाम्लिङ राई लगायतको उपस्थिति थियाे । सह काेषाध्यक्ष लक्ष्मी... पुरा पढ्नुहोस
पुर्वेली लोक दोहोरी गीत ‘सोल्टीनी’ सार्वजनिक (भिडियो सहित)
- 6 बर्ष, 8 महिना अगाडि
- १९ बैशाख २०७६, बिहीबार
दुर्गम गाउँमा रहेर नेपाली कला र संस्कृतिको संरक्षण र प्रबर्द्धनमा कृयाशील अदृश्य कला केन्द्र खोटाङको प्रस्तुतिमा कुबेर राइको दोस्रो पुर्वेली लोक दोहोरी गीत 'सोल्टीनी' सार्वजनिक भएको छ । भबिन्द्र राइले रचना गरेको गीतमा कुबेर राई र सुनिता थेगिमले स्वर दिएका छन् । युट्युब च्यानल 'तुवाचुङ टीभी' मार्फत सो गीत सार्वजनिक... पुरा पढ्नुहोस
अविरल जनसाहित्य यात्राको ५६ औं श्रृङ्खलामा गुन्जिए रेखा सुवेदीका कविताहरु
- 6 बर्ष, 8 महिना अगाडि
- १४ बैशाख २०७६, शनिबार
जनसाहित्य मञ्चद्वारा हरेक महिनाको दोस्रो शुक्रवार काठमाण्डौंमा आयोजना गरिंँदै आएको अविरल जनसाहित्य यात्राको ५६ औं श्रृङ्खलामा बेलबारी मोरङकी कवि रेखा सुवेदीका कविता बाचन भएका छन् । जनसाँस्कृतिक महासंघको कार्यालय बागबजारमा भब्यरूपमा भएको कार्यक्रम प्राज्ञ राम विनयको अध्यक्षता र डा. विन्दु शर्माको सञ्चालनमा गरिएको हो । शुक्रबार भएको सो कार्यक्रममा कवि सुवेदी आफैंले... पुरा पढ्नुहोस
बेलबारीमा हुनेभो ‘सुर सप्तक बेलबारी आइडल’, सहभागी हुन आब्हान
- 6 बर्ष, 8 महिना अगाडि
- १३ बैशाख २०७६, शुक्रबार
मोरङको बेलबारीमा 'सुर सप्तक बेलबारी आइडल' हुने भएको छ । बेलबारी नगरपालिकाको सहयोगमा स्रष्टा समाज बेलबारीले सुर सप्तक बेलबारी आइडलको आयोजना गर्न लागेको हो । आइडलको उपाधि बिजेताले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो उपबिजेताले नगद ७ हजार रुपैयाँ, तेस्रो उपबिजेताले नगद ५ हजार रुपैयाँ, अन्य फाइनल चरण... पुरा पढ्नुहोस
सिसौली सिमसारमा सम्पन्न भो छैटौं साहित्य परिक्रमा कार्यक्रम
- 6 बर्ष, 9 महिना अगाडि
- २७ चैत्र २०७५, बुधबार
बेलबारी साहित्य विकास समितिको छैटौं साहित्य परिक्रमा कार्यक्रम मोरङ बेलबारी-१ स्थित सिसौली सिमसारमा सफलताका साथ सम्पन्न भएको छ । हरेक महिना एउटा साहित्य परिक्रमा गर्दै आएको समितिले बुधबार बेलबारी–१ मा अवस्थित पर्यटकीय स्थल सिसौली सिमसारमा यसपालीको कार्यक्रम गरेको हो । सर्जकहरुले सुन्दर तथा जैविक विविधताले भरिपूर्ण सिसौली सिमसारको बिषयमा आधारित... पुरा पढ्नुहोस
केराबारीका श्रष्टाहरु संगठित, केराबारी साहित्य तथा कला विकास केन्द्र गठन
- 6 बर्ष, 9 महिना अगाडि
- २७ चैत्र २०७५, बुधबार
साहित्य र कलाको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले केराबारीका साहित्यकार तथा श्रष्टाहरु संगठित भएका छन् । मंगलबार भएको एक भेलाले केराबारी साहित्य तथा कला विकास केन्द्र नामक संस्थाको तदर्थ समिति गठन गरेको हो । नवीन थापा क्षेत्रीको अध्यक्षतामा गठित तदर्थ समिति ११ सदस्यीय छ । नव गठित समितिमा युपल रुचाल... पुरा पढ्नुहोस
जेफालेमा नयाँ बर्षमा पर्यटन मेला, भलिबल प्रतियोगिता तथा साहित्यिक कार्यक्रम हुने
- 6 बर्ष, 9 महिना अगाडि
- २० चैत्र २०७५, बुधबार
केराबारी, मोरङ / उत्तरी मोरङको केराबारी गाउँपालिका-२,सिंहदेवीमा पर्ने पर्यटकीय स्थान जेफालेको फेदीमा नयाँ वर्ष २०७६ को अवसर पारेर पर्यटन मेला, भलिबल प्रतियोगिता तथा जेफाले साहित्यिक कार्यक्रम हुने भएको छ । विगत वर्षहरुमा झैँ यस वर्ष पनि पर्यटन मेला, भलिबल प्रतियोगिताको उद्घाटन पश्चात् बैशाख २ गते जेफाले साहित्यिक रचना वाचन कार्यक्रम... पुरा पढ्नुहोस











