पूर्वी नेपाल

प्रिन्सिपलको कुटाईबाट बिद्यार्थीले गुमाए आँखाको ज्योति

मोरङको बेलबारी ९ मा रहेको एउटा बिद्यालयका प्रिन्सिपलको कुटाईबाट एक बिद्यार्थीले यतिबेला आफनो देब्रे आँखा नै गुमाउनु परेको छ । घटना केही महिना अघिको हो । घटना लुकाउन बिद्यालयले बिद्यार्थीको उपचार गराउने भन्दै परिवारलाई समेत प्रलोभनमा पारी घटना सामसुम राखेको थियो । तर ति बिद्यार्थीको देब्रे आँखा पुर्ण रुपमा देख्न... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाले १ करोड ३३ लाख खर्चेर किन्यो नगरबस

बेलबारी नगरपालिकाले हालै खरिद गरेको नयाँ नगर बस बेलबारीमा आइपुगेको छ। बेलबारी नगरपालिकाले आफ्नो बजेटबाट नगरका विभिन्न क्षेत्रमा सुविधा पुर्‍याउनका लागि विद्युतीय बस खरिद गरेको हो। बेलबारी नगरपालिकाले खरिद गरेको छ । उक्त बस आज (बुधवार) बेलबारी नगरपालिकामा ल्याइएको हो । सुविधा सम्पन्न उक्त बसको औपचारिक सञ्चालन गर्न बाकी नै... पुरा पढ्नुहोस

बेलबारीमा जैविक बिविधताको संरक्षणका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना बारे अन्तरक्रिया

बेलबारी । जैविक बिविधताको संरक्षणका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना पुनरावलोकन सम्बन्धी परामर्श तथा छलफल कार्यक्रम बेलबारीमा सम्पन्न भएको छ । आइतबार सामुदायिक वन, सामुदायिक वन उपभोक्ता महासंघ, आदिवासी जनजाति महासंघ आदि संघ संस्थाका प्रतिनिधि एवम् कर्मचारीहरुको समेत सहभागितामा बेलबारी नगरपालिकाको हलमा कार्यक्रम सम्पन्न भएको हो । बेलबारी नगरपालिकाको आयोजना... पुरा पढ्नुहोस

हिउँद लागेसँगै थप चलायमान बन्दै बेतना सिमसार, चार महिनामा ३१ लाख आम्दानी

कार्यकाल सकिएको लामो समयसम्म साधारणसभा हुन नसकी अनेक समस्या झेल्दै आएको बेतना सिमसारमा नयाँ समिति आएपछि प्रगतिका संकेत देखिन थालेका छन् । राजनीतिक खिचातानी र स्थानीय बासिन्दाहरुको आन्दोलन लगायतका कारण बारम्बार रोकिदै आएको बेतना सिमसार सामुदायिक वनको गत असारमा भएको साधारणसभाबाट नयाँ समिति गठन भएपछि बेतना सिमसार चलायमान हुन थालेको... पुरा पढ्नुहोस

मेची बहुउद्देश्यीय सहकारीले बेलबारीमा पनि गर्यो वार्षिक साधारणसभा

संस्थाले एक बर्षमा नेपाल सरकारलाई तिर्यो ३ करोड २१ लाख कर मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बेलबारी सेवा केन्द्रमा वार्षिक साधारणसभा गरेको छ । मोरङ बेलबारीस्थित सांगठनिक सांस्कृतिक भवनको सभाहलमा सोमबार  आयोजित कार्यक्रममा संस्थाले सेवा केन्द्र स्तरीय  ३० औं साधारण सभा गरेको हो । झापाको दमकमा केन्द्रीय कार्यालय रहेको सहकारीका ... पुरा पढ्नुहोस

बेलबारीमा मृत अबस्थामा भेटियो जंगली हात्ती

मोरङ बेलबारीमा एउटा जंगली हात्ती मृत अबस्थामा फेला परेको छ । बेलबारी नगरपालिका ३ करमडाँडामा रहेको निजी वन क्षेत्रमा संकास्पद अबस्थामा करिब दुई तीन बर्षको पोथी हात्ती मृत अबस्थामा फेला परेको हो । मंगलबार बिहान २ बजेतिर त्यहाँ दुई- तीनवटा हात्ती देखा परेका थिए । दुई बजेतिर मानिसहरूको होहल्ला सुनेर... पुरा पढ्नुहोस

संघीय सरकारका मन्त्री तथा नेताहरूसँग भेटघाट गर्दै कांग्रेस धनकुटाको टोली

नेपाली कांग्रेस धनकुटाको एक टोलीले संघीय सरकारका मन्त्री तथा नेताहरूसँगको भेटघाट तीब्र पारेका छन् । टोलीले साउन ७ गते गृह मन्त्री रमेश लेखक र स्वास्थ्य मन्त्री तथा कांग्रेसका यूवा नेता प्रदिप पौडेल भेटेको थियो । नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,महासमिति सदस्य तथा धनकुटाका नेता उदय वहादुर लिम्बु,सम्र्पक... पुरा पढ्नुहोस

पथरीमा गरियो श्रमिकहरूको परिचयपत्र तथा सदस्यता वितरण कार्यक्रम

अनौपचारिक श्रमिक हित व्यवस्थापन समिति पथरी शनिश्चरे नगरको आयोजनामा श्रमिकहरुको परिचयपत्र तथा सदस्यता –पत्र वितरण कार्यक्रम  गरिएको छ । कार्यक्रममा नगरपालिकाका १ सय ५१ जना श्रमिकहरुलाई परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो र विशिष्ट अतिथि उप–प्रमुख देविमाया काफ्लेले परिचयपत्र... पुरा पढ्नुहोस

रोजगार सेवा केन्द्र पथरीद्वारा ३६ वटा योजना संचालन, तीन सय बढीले पाए रोजगारी

पथरी शनिश्चरे नगरपालिका रोजगार सेवा केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा ३६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न गरेको छ । रोजगार सृजना (आई.डी.ए.) प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २७ वटा र रोजगारी सृजना (नेपाल सरकार) प्रधानमन्त्री रोजगार अन्तर्गत जम्मा ३६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न गरिएको रोजगार सेवा केन्द्रका प्रमुख हिमाल राईले... पुरा पढ्नुहोस

पञ्चायत माविका छात्रा एसइईमा मोरङ प्रथम, रेडस्टारका दुई विद्यार्थीले ल्याए ४ जीपीए

मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालय पञ्चायत माविका छात्रा एसइईमा मोरङ जिल्ला प्रथम भएका छन भने रेडस्टार बोर्डिङका दुुई छात्रले जीपीए—४ ल्याएर उतिर्ण भएका छन् । पञ्चायत मावि प्रदेश सरकारबाट नमुना घोषित विद्यालय हो । २०८० को एइई नजिता आज (बिहिबारं) सार्वजनिक भएको हो । पञ्चायत माविकी छात्रा निकिता राईले... पुरा पढ्नुहोस